• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

युद्धले कृषि भूमि नष्ट गर्दा गाजाका किसानलाई ठूलो क्षति

नीतिप्रेस by नीतिप्रेस
May 2, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गाजा शहरको पश्चिममा रहेको ताल अल–हवामा ४९ वर्षीय प्यालेस्टिनी किसान अक्रम अबु खोसा प्रायः आफ्नो बाल्कोनीमा चुपचाप बस्छन् ।

हातमा स्मार्टफोन लिएर उनी आफ्नो एक समयको जीवन्त स्ट्रबेरी खेतहरूको फोटो र भिडियोहरू हेर्छन् ।

दुई वर्ष पहिले हरेक बिहान खेतहरूको बीचमा ताजा हावा सास फेर्ने गरेको उनी सम्झन्छन् । तर अब भिडियो र फोटोहरूमार्फत वरिपरिको विनाश हेर्न बाध्य छन् ।

बेइत लाहियामा अबु खोसाको पारिवारिक फार्म एक समय नवप्रवर्तनको मोडेल थियो । उनले वार्षिक रूपमा लगभग ३७ टन फलफूल उत्पादन गर्दथे । तर अब खेतहरू भग्नावशेषमा छन् ।

हमासद्वारा सञ्चालित गाजा कृषि अधिकारीहरूका प्रवक्ता मोहम्मद अबु ओडाकाअनुसार अबु खोसा इजरायली आक्रमणका कारण आफ्नो जग्गा गुमाउने ५५ हजार भन्दा बढी किसानमध्ये एक हुन् ।

लगभग १ लाख ६७ हजार डुनम (१६ हजार ७ सय हेक्टर) कृषि जमिन नष्ट वा क्षतिग्रस्त भएको छ ।

प्रत्यक्ष कृषि क्षति ३२६ मिलियन अमेरिकी डलर अनुमान गरिएको छ ।

Previous Post

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीमा श्रेष्ठ निर्वाचित

Next Post

आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

Next Post

आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन