• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रोटरी काठमाडाैँ हेरिटेजको शिविरमा दुई सय ५० जनाको स्वास्थ्य परीक्षण

नीतिप्रेस by नीतिप्रेस
May 2, 2025
in समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । रोटरी काठमाडाैँ हेरिटेजले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । काठमाडौं गुह्येश्वरीस्थित बाल सारथि एकेडेमीमा शिविर आयोजना गरिएको हो ।

शिविरमा एकेडेमीमा अध्ययनरत विद्यार्थी र स्थानीयसहित दुई सय ५० जनाले स्वास्थ्य परीक्षण गराउनुको साथै उनीहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिविरका लागि शान्ति सेवा गृहले डक्टर तथा अन्य मेडिकल टिम सहयोग गरेको थियो ।

क्लबका चार्टर्ड प्रेसिडेन्ट हेमाकुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन क्लबका मेम्बरसिप चेयर डा. माला खरेलले गरेकी थिइन् ।

टोल सुधार समिति अध्यक्ष एवं प्रमुख अतिथि हरि पाण्डे नेपालको स्वास्थ्य र शैक्षिक क्षेत्रमा रोटरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रमको सञ्चालन क्लब सचिव डा. बुद्धि मल्लले गरेका थिए ।

कार्यक्रममा सेवाग्राहीको नि:शुल्क रक्त परीक्षण, स्वास्थ परीक्षण, दन्त परीक्षण गर्नुका साथै फिजियोथेरापी सेवा तथा अन्य विभिन्न प्रकारका रोगको परामर्श उपलब्ध गराइएको थियो ।

शिविरमा स्वास्थ्य परीक्षण गराएकालाई निःशुल्क जुकाको औषधि, लिटो, सातु, दन्त मन्जन, ब्रस तथा अन्य विभिन्न औषधि उपलब्ध गराईएको थियो ।

क्लबले यसअघि क्यान्सर सचेतना तथा अन्य क्लबसँग मिलेर निःशुल्क स्वास्थ शिविर आयोजना गरिसकेको क्लब सचिव मल्लले जानकारी दिए ।

Previous Post

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा

Next Post

वनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री पौडेल

Next Post

वनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन