• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गाजामा इजरायली आक्रमणमा ३० प्यालेस्टिनीको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
May 4, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गाजामा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने घर र पालहरूलाई लक्षित गरी इजरायली आक्रमणमा शनिवार ३० प्यालेस्टिनीको मृत्यु भएको गाजामा नागरिक रक्षा विभागले जनाएको छ ।

प्रवक्ता महमूद बसालले पूर्वी गाजा शहरको शुजैया छिमेकमा रहेको घटास परिवारको घरमा भएको हवाई आक्रमणमा १० जनाको मृत्यु भएको बताउनु भयो ।

दराज छिमेकमा नागरिकहरूमाथि गरिएको ड्रोन आक्रमणमा चार जना र गाजा शहरको जेइटुनमा दुई जनाको मृत्यु भएको बताउनु भयो ।

दक्षिणी शहर खान युनिसमा आवासीय घरमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।

नासेर मेडिकल कम्प्लेक्स नजिकैको पालमा लागेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

अर्को आक्रमणमा नजिकैको पालमा रहेको एक जनाको मृत्यु भएको छ । खान युनिसमा रहेको अबु हज्रास परिवारको घरमा भएको ड्रोन आक्रमणमा एक गर्भवती महिलाको पनि मृत्यु भएको छ ।

इजरायली सेनाले यी घटनाहरूमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

Previous Post

अष्ट्रेलियाको निर्वाचनमा प्रधानमन्त्री अल्बानीजको लेबर पार्टीलाई भारी बहुमत

Next Post

भारतको निर्यात अहिलेसम्मकै उच्च

Next Post

भारतको निर्यात अहिलेसम्मकै उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन