Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारतको निर्यात अहिलेसम्मकै उच्च

नीतिप्रेस by नीतिप्रेस
May 4, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
भारतको निर्यात अहिलेसम्मकै उच्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । भारतको कुल निर्यात ६ प्रतिशत भन्दा बढीले बढेर आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा ८२४.९ अर्ब अमेरिकी डलरको उच्चतम बिन्दुमा पुगेको छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा देशको कुल निर्यातको आंकडा ७७८.१ अर्ब डलर रहेको बताएको छ ।

सेवा निर्यातले समग्र निर्यातको वृद्धि गतिलाई निरन्तर अगाडि बढाइरहेको छ । सेवा निर्यात ३८७.५ अर्ब डलरको ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.६ प्रतिशतले वृद्धि हो ।

आर्थिक वर्ष २०२४–२५ मा, पेट्रोलियम उत्पादनहरू बाहेक व्यापारिक वस्तु निर्यात ३७४.१ अर्ब डलरको रेकर्डमा पुगेको छ । जुन आर्थिक वर्ष २०२३–२४ को तुलनामा ६ प्रतिशतले वृद्धि हो ।

Previous Post

गाजामा इजरायली आक्रमणमा ३० प्यालेस्टिनीको मृत्यु

Next Post

रूसको सेन्ट पिटर्सबर्गमा वार्षिक आइसब्रेकर महोत्सव आयोजना

Next Post
रूसको सेन्ट पिटर्सबर्गमा वार्षिक आइसब्रेकर महोत्सव आयोजना

रूसको सेन्ट पिटर्सबर्गमा वार्षिक आइसब्रेकर महोत्सव आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन