• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तालबाराही लायन्सको अध्यक्षमा पहारी

नीतिप्रेस by नीतिप्रेस
May 9, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लायन्स क्लब अफ पोखरा तालबाराहीको अध्यक्षमा लेखनाथ पहारी निर्वाचित भएका छन् ।

लायन बर्ष २०२५/२०२६ का लागि पहारी क्लब अध्यक्षमा निर्वाचित भएका हुन् ।

क्लबको प्रथम उपाध्यक्षमा डा. थानेश्वर पहारी, द्वितीय उपाध्यक्षमा शेरमान गुरुङ, सचिवमा डा. विकास पहारी र कोषाध्यक्षमा डा. सुरेश पहारी छन् ।

यस्तै, डिस्ट्रिक्ट चिफ तथा क्लबका सस्थापक अध्यक्ष भीष्मराज पौडेल संयोजक, डिस्ट्रिक्ट काउन्सलर एवं क्लबका पूर्वअध्यक्ष दीपेन्द्र राई र डिस्ट्रिक्ट एडभाइजर एवं क्लबका पूर्वअध्यक्ष नारायणप्रसाद पौडेल सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको सचिव डा. पहारीले जानकारी दिए ।

क्लबको मार्केटिङ चेयरपर्सनमा प्रकाशचन्द्र पहारी र क्लब एडमिनिस्टेटरमा शिवप्रसाद तिमिल्सिनालाई चयन गरिएको उनले जानकारी दिए ।

क्लब अध्यक्ष प्रकाश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति संयोजक भीष्मराज पौडेल, सदस्य दीपेन्द्र राई र नारायणप्रसाद पौडेललगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै क्लबले विगतमा गरेको काम निकै प्रभावकारी रहेकोले आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए । 

Previous Post

‘गण्डकी कप महिला फुटबल प्रतियोगिता’ काे तयारी

Next Post

कर्मचारी र व्यवसायी कुट्ने वडाध्यक्षलाई तीन दिन हिरासतमै राखिने

Next Post

कर्मचारी र व्यवसायी कुट्ने वडाध्यक्षलाई तीन दिन हिरासतमै राखिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन