• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सीइपी कास्कीका ७० जना शिक्षकलाई अभिमुखीकरण

नीतिप्रेस by नीतिप्रेस
May 14, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कोल्याबोरेटीभ एजुकेसनल पार्टनरसिप (सीइपी) कास्कीअन्तर्गतका १८ संस्थागत विद्यालयका अंग्रेजी शिक्षक-शिक्षिकाको अभिमुखीकरण गरिएको छ ।

सोही क्लस्टरको आयोजना, एकता बुक्स डिस्टिब्युटर्स प्रालिसँगको सहकार्य तथा अल्फा बोर्डिङ स्कुलका सहप्राचार्य कृष्ण लम्सालको संयोजकत्वमा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रशिक्षक तथा बिषय विशेषज्ञ प्राध्यापक डा. लक्ष्मण ज्ञावलीले सहभागी ७० जना शिक्षकलाई अभिमुखीकरण गराएका थिए ।

कार्यक्रममा शिक्षक-शिक्षिकाबीच अंग्रेजी पाठ्यक्रम, यसका उद्देश्य, विद्यार्थी मूल्यांकनका आधार तथा विश्वसनीयता, शिक्षण कार्यशाला, शिक्षण सिकाई प्रक्रिया तथा सामग्रीका साथै प्रश्नोत्तर कार्यक्रम जस्ता महत्वपूर्ण विषय-वस्तुमाथि छलफल गरिएको थियो ।

कार्यक्रममा व्याप्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले अभिमुखीकरणले शिक्षकमा पुनर्ताजगी सिर्जना गर्दै कक्षाकोठामा फर्किन थप उर्जा तथा हौसला मिल्ने दावी गरे ।

उनले सरकारी पाठ्यक्रमको उद्देश्य र मूल्याङ्कन प्रणालीबीच स्पष्ट सम्बन्ध स्थापना गर्दै शिक्षणलाई प्रभावकारी बनाउन पनि कार्यक्रमले सघाउने बताए ।

कार्यक्रमले सैद्धान्तिक पक्षसँगै यसको प्रयोगात्मक पक्षमा पनि सघाउने दावी गर्दै गौतमले विद्यार्थीको सिकाइ उपलब्धि प्रभावकारी ढंगले मूल्याङ्कन गर्न पनि महत्वपूर्ण हुने बताए ।

प्याव्सन कास्कीका सचिव सुरेन्द्रमान सिंह भण्डारीले यस्ता कार्यक्रम शिक्षकको पेशागत हितमा अपरिहार्य रहने बताए ।

यस्तो तालिमले शिक्षण सिकाइ प्रक्रियामा गुणस्तर वृद्धि गर्ने मुख्य आधार हुने भन्दै उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागी शिक्षकहरूलाई आग्रह गरे ।

कार्यक्रम संयोजक लम्सालले कार्यक्रमले प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण आधार बन्ने दावी गरे ।

कार्यक्रममा सहभागी शिक्षक-शिक्षिकालाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा एकता बुक्स डिस्टिव्युटर्स प्रालि पोखराका प्रवन्ध निर्देशक रामचन्द्र तिमोथी तथा सीइपी कास्कीका संयोजक डा. टेक नारायण पौडेलले पनि बोलेका थिए ।

कार्यक्रममा सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारमैत्री भएको प्रतिक्रिया जनाएका छन् । उनीहरूले यस्ता कार्यक्रमले शिक्षण कार्यमा नयाँ दृष्टिकोण र उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।

Previous Post

आज श्रीकृष्णको प्रिय दिन दुई पटक लाभ बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

पोखराको फेवा शिक्षा सदनमा विद्यार्थी प्रतिनिधि छान्न निर्वाचन

Next Post

पोखराको फेवा शिक्षा सदनमा विद्यार्थी प्रतिनिधि छान्न निर्वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन