• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको फेवा शिक्षा सदनमा विद्यार्थी प्रतिनिधि छान्न निर्वाचन

नीतिप्रेस by नीतिप्रेस
May 14, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गणेशटोलस्थित फेवा शिक्षा सदन माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विद्यार्थी प्रतिनिधि चयन गरेको छ ।

विद्यार्थीलाई निर्वाचन प्रणालीबारे जानकारी दिने र विद्यार्थी प्रतिनिधि चयन गर्न विद्यालयमा निर्वाचनको आयोजना गरिएको प्राचार्य अचुत पाण्डेले जानकारी दिए । निर्वाचन प्रक्रियामार्फत स्कुल प्रिफेक्ट, भाइस प्रिफेक्ट, हाउस क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गरिएको थियो ।

स्कुल प्रिफेक्टमा प्रमेश दवाडी, कुशल प्रजा, विनय भूलेजको उम्मेद्वारी परेकोमा विनय भुजेल निर्वाचित भए ।

यसैगरी स्कुल भाइस क्याप्टेनमा सिमरन कुमारी दास र कृति भट्टराईको उम्मेद्वारी परेकोमा कृति भट्टराई निर्वाचित भइन् ।

हाउस क्याप्टेनमा युकेश भण्डारी, सफल श्रेष्ठ, अङ्कीत विक, आर्यन गुरुङ, विजय कुमाल, सोफिया नेपाली, रिजन श्रेष्ठ, सकेश बुढाबीच प्रतिस्पर्धा भएको थियो । जसमा सोफिया नेपाली, रिजन श्रेष्ठ, सफल श्रेष्ठ र युकेश भण्डारी निर्वाचित भए ।

हाउस भाइस क्याप्टेनका लागि एल्जिना राई, नन्दनी शाह, आरुशी गिरी, शिव भूषाल, दिवस न्यौपाने, अरसद करिम अन्सारी र प्रतिक श्रेष्ठको उम्मेद्वारी परेकोमा शिव, दिवस, अरसद र प्रतिक श्रेष्ठ निर्वाचित भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्तोष रानाभाटले जानकारी दिए ।

मतदानमा विद्यालयको कक्षा ४ देखि १० सम्मका चार सय विद्यार्थीले मतदान गरेका थिए । मतदान प्रक्रियाका लागि जिल्ला निर्वाचन आयोगले निर्वाचन सामग्रीको सहयोग गरेको थियो ।

विद्यालयका सहप्राचार्य प्रमोद पाण्डेले निर्वाचन प्रक्रियाका बारे विद्यार्थीलाई जानकारी गराएका थिए । निर्वाचन सम्पन्न गर्न विद्यालयका शिक्षकहरुले सहजीकरण गरेका थिए ।

Previous Post

सीइपी कास्कीका ७० जना शिक्षकलाई अभिमुखीकरण

Next Post

कोटीहोममा आज मुन्द्रे आउने, भक्तजनलाई हँसाउने

Next Post

कोटीहोममा आज मुन्द्रे आउने, भक्तजनलाई हँसाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन