• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटीहोममा आज मुन्द्रे आउने, भक्तजनलाई हँसाउने

नीतिप्रेस by नीतिप्रेस
May 14, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज बुधबार चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ आउने भएका छन् । उनले हास्य प्रहसनमार्फत कोटीहोममा सहभागी भक्तजनलाई हसाउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

यस्तै कोटीहोममा ज्येष्ठ १ गते चर्चित गायिका एलीना चौहान, २ गते लोकदोहोरी गायिका पूर्णकला बिसी, ३ गते देउडा गायक नन्दकृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालसमेत सहभागी हुने संयोजक ढकालले जानकारी दिए ।

वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको सुमधुर स्वरमा भजन प्रस्तुति भइरहेको छ, जसले कोटीहोम सङ्गीतमय बनेको छ । विधिन्न कलाकारको प्रस्तुति र सङ्गीतमय भजनले कोटीहोममा सहभागी भक्तजन निकै आनन्द लिएका छन् ।

कोटीहोममा मङ्गलबार राष्ट्रिय लोकदोहोरी गायक श्याम रानाको भजन प्रस्तुतिमा भक्तजन छमछम नाचेका थिए ।

मङ्गलबार कोटीहोममा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद शङ्कर भण्डारीले सनातन धर्म संस्कार संस्कृतिको जगेर्ना गर्न कोटिहोमले सन्देश दिएको बताए ।

साथै गण्डकी प्रदेशसभा सदस्य विन्दु पौडेल, द्रोणकुमार कुँवर, प्रकाश बराल, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख तथा जिभी फाउन्डेसनका संस्थापक डा.जगदीश वैद्य, प्रहरी वरिष्ठ उपरीक्षक अभिमन्यू श्रेष्ठले कोटीहोमको खुलेर प्रशंसा गर्दै यस्तो ऐतिहासिक कोटिहोमले निकै राम्रो सन्देश प्रवाह गर्ने दावी गरे ।

संयोजक ढकालका अनुसार कोटीहोममा हालसम्म पाँच लाख बढी भक्तजन सहभागी भइसकेका छन् । जसले आयोजक निकै उत्साहित भएको उनले बताए ।

वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ ।

कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

Previous Post

पोखराको फेवा शिक्षा सदनमा विद्यार्थी प्रतिनिधि छान्न निर्वाचन

Next Post

करेन्ट लागेर दुई जनाको मृत्यु

Next Post
फाइल तस्बिर

करेन्ट लागेर दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन