• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा रंगशालामा तीन सय ४७ जनाको निःशुल्क आँखा परीक्षण

नीतिप्रेस by नीतिप्रेस
May 18, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशद्वारा आयोजित निःशुल्क आँखा शिविरमा तीन सय ४७ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । 

३२औं मदन-आश्रित स्मृति दिवसको अवसरमा हिमालय आँखा हस्पिटलको प्राविधिक सहयोगमा पोखरा रंगशालामा आयोजित शिविरमा खेलाडी, खेल संस्थाका प्रतिनिधि, पत्रकार गरी तीन सय ४७ जनाले आँखा परीक्षण गराएको एकेडेमीका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार शिविरमा एक सय ९१ जनालाई औषधि वितरण, ३९ जनालाई चश्मा वितरण, मोतियाविन्दुको समस्या देखिएको सात जना र अन्य ३९ जना र आँखामा मासु पलाएका ११ जनालाई हिमालय आँखा हस्पिटल घारीपाटन रिफर गरिएको छ ।

शिविरमा सहभागीको दृष्टि विशेषज्ञ अनिश अधिकारी, रोश्ना भुजेल, झरना बुढा र ऋत्तिका किजुलगायतले सहजीकरण गरेका थिए ।

शिविरे उद्घाटन गर्दै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मदन भण्डारी स्पोर्टस् एकेडेमीले खेलकुदको गतिविधिसंगै सामाजिक उत्तरदायित्व वहन गर्ने गरी आँखा शिविरको आयोजना गरेकोमा आभार प्रकट गरिन् ।

कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव दिपक आचार्यले गरेका थिए भने कार्यक्रममा उपाध्यक्ष सुजन आचार्यले स्वागत मन्तब्य राखेका थिए ।

Previous Post

परिवर्तनका लागि बाल्यावस्थाबाटै सकारात्मक सोच जरूरीः प्रदेश प्रमुख भट्ट

Next Post

पोखरामा ‘नवौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग’ हुने

Next Post

पोखरामा ‘नवौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग’ हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन