• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लोकतन्त्र विरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेका छन् : उपप्रधानमन्त्री सिंह

नीतिप्रेस by नीतिप्रेस
May 25, 2025
in राजनीति, समाचार
0
लोकतन्त्र विरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेका छन् : उपप्रधानमन्त्री सिंह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रविरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेको बताउनुभएको छ ।

आइतबार ललितपुरमा दशौं धनबहादुर स्मृति अन्तर्राष्ट्रिय अफिसियल कराँते प्रतियोगिता– २०८२ को उद्‌घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लोकतन्त्र तथा प्रजातन्त्र आएर मुलुकमा केही हुन नसकेको भाष्य निर्माण गर्दै एक थरी मानिसहरूले नकारात्मक भ्रम फिँजाइरहेको बताउनुभयो ।

उहाँले लोकतान्त्रिक प्रणाली हजारौँ नेपाली वीर सपूतहरूको सङ्घर्षबाट प्राप्त गरेको जनअधिकार रहेको बताउनुभयो ।

सिंहले लोकतान्त्रिक प्रणाली र जनअधिकारलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उ

हाँले जनअधिकारलाई सुरक्षित राख्दै देश विकासको कार्यलाई अगाडी बढाउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले डेमोक्रेसी आएर, प्रजातन्त्र आएर के भयो र ? के पायौँ र ? भनेर एक थरीले भ्रम फिँजाउन लागिरहेका छन् ।

डेमोक्रेसी सिस्टम जनताको अधिकारको पुर्न बहाली गर्नको लागि हजारौँ नेपाली वीर सपूतहरूको सङ्घर्षबाट प्राप्त गरेको जनअधिकार हो ।

यो जनअधिकारलाई सुरक्षित राख्दै, संरक्षण गर्दै अझ देश विकासको कार्यलाई अगाडि बढाउनको लागि प्रयास गर्नुपर्छ ।

उहाँले स्वर्गीय धनबहादुर महर्जनले जनअधिकारको गरेको सङ्घर्ष र खेलकुदको विकासको लागि गरेको कामको स्मरण गर्दै सम्मान व्यक्त गर्नुभयो ।

Previous Post

नयाँ शहरी विकास ऐन ल्याउने सरकारको तयारी

Next Post

जेठ अन्तिमसम्ममा फ्लाइओभर निर्माण पूरा हुन्छः पूर्वाधारमन्त्री दाहाल

Next Post
जेठ अन्तिमसम्ममा फ्लाइओभर निर्माण पूरा हुन्छः पूर्वाधारमन्त्री दाहाल

जेठ अन्तिमसम्ममा फ्लाइओभर निर्माण पूरा हुन्छः पूर्वाधारमन्त्री दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन