• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्न सकिने !

नीतिप्रेस by नीतिप्रेस
May 25, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्न सकिने !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपालको १४औँ विश्वविद्यालय नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्न सकिने सम्भावनाको खोजीका लागि पोखरा आइपुगेको विश्वविद्यालयको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ ।

नगर प्रमुख आचार्यसँगको छलफलमा टोलीले विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि आवश्यक पर्ने जग्गा महानगरपालिका क्षेत्रमा उपलब्ध हुनसक्ने केही सम्भावित स्थानहरूका बारेमा चासो राखेको थियो ।

सो क्रममा नगर प्रमुख आचार्यले विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्ने विषयमा आफू सकारात्मक रहेको बताए ।

पोखरा महानगरपालिकाका केही स्थान विश्वविद्यालयका लागि उपयोग गर्न सकिने भए पनि त्यसको यथार्थ अवस्था यकिन गर्नुपर्ने भएकाले प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र नेपाल विश्वविद्यालयको तर्फबाट एक जना प्रतिनिधिलाई त्यसको जिम्मेवारी तोकिएको छ ।

छलफलमा डा. अर्जुन कार्की, डा. सूर्यराज आचार्य, इन्जिनियर लाल केसी, डा. पूर्णकान्त सिलवाल र आर्किटेक ब्रिजेश शाहको सहभागिता थियो ।

अन्तर विधात्मक अवधारणामा आधारित बहुविषयगत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत दक्ष, सृजनशील र प्रतिस्पर्धी मानव स्रोतको उत्पादन गर्न, नवीनतम ज्ञानको सिर्जना र नवप्रवर्तन गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पु¥याउन विश्वविद्यालय स्थापना गर्न लागिएको उक्त समूहले बताएको छ ।

विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार योसँगै अब नेपाल १४ वटा विश्वविद्यालय हुनेछन् ।

Previous Post

कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा

Next Post

पोखरालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिँदै

Next Post
पोखरालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिँदै

पोखरालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन