• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शुभकामना आमा समूहकाे मादल बजाउने सकियो

नीतिप्रेस by नीतिप्रेस
May 27, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समूहले आयोजना गरेको १५ दिने मादल बजाउने तालिम सम्पन्न भएको छ । रातोपैह्रास्थित समूहको बहुद्देश्यीय सभाहलमा सञ्चालित तालिममा १७ जना महिला सहभागी थिए ।

सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा मादल बजाउने कलाकारको अभाव बढ्दै गएपछि समूहको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको मूहका अध्यक्ष पार्वतीय खड्काले जानकारी दिइन् ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरेकी थिइन् ।

कार्यक्रममा उनले सिकेका सिपलाई व्यवहारमा उतार्नसके तालिम सफल हुने विश्वास व्यक्त गरिन् । आमा समूह र मादल एकअर्काका परिपूरक रहेको भन्दै उनले यस्ता तालिममा वडास्तरबाट आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।

सञ्चारकर्मी हरि बास्तोलाले आमा समूहको माध्येमबाट महिला नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै समूहलाई स्थानीय सरकारको सहयोग अपरिहार्य भएको बताए ।

कार्यक्रममा समाजसेवी टिकाराम पौडेलले, प्रशिक्षक दिलिप गायक, घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, सहभागी रञ्जिता सुवेदी, समूहका उपाध्यक्ष मीना द्वारे खाँण, सदस्य लेस्ली ठुसाजुलगायतले बोलेका थिए ।

समूहले सो क्षेत्रका चार जना क्यान्सर पीडितलाई जनही २५ हजार रुपैयाँ सहयोग गरेको सचिव सिर्जना खनालले जानकारी दिइन् ।

Previous Post

नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता

Next Post

प्रदेशमा प्रहरी र कर्मचारी समायोजनको कार्य शीघ्र सम्पन्न गर्नुपर्छः मुख्यमन्त्री

Next Post

प्रदेशमा प्रहरी र कर्मचारी समायोजनको कार्य शीघ्र सम्पन्न गर्नुपर्छः मुख्यमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन