• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘काम गर्ने इच्छाशक्ति तीब्र छ तर साधन स्रोत र दक्ष जनशक्ति अभाव छ’

नीतिप्रेस by नीतिप्रेस
May 27, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ ले विभिन्न कार्यक्रम गरेर तेस्रो पदस्थापना दिवस मनाएको छ । २०७९ साल वैशाख ३१ मा निर्वाचन भई वडाध्यक्ष राधिका शाही योगी नेतृत्वको टिमले जेठ १२ मा जिम्मेवारी सम्हालेको थियो ।

पदस्थापना दिवसको अवसरमा वडा कार्यालयले छोरेपाटनस्थित मानवसेवा आश्रममा अत्यावश्यक सामग्री हस्तान्तरण, विपन्न परिवारलाई ईन्डक्सन चुलो वितरण गर्नुका साथै र एकल महिलालाई सेल्फ मेकअफ तालिम सञ्चालन गरेको वडाध्यक्ष शाहीले जानकारी दिइन् ।

वडाध्यक्ष शाहीले जनताका काम गर्ने इच्छाशक्ति तीब्र हुँदाहुँदै पनि साधन स्रोतको कमी तथा दक्ष जनशक्तिको अभाव केही न केही कठिनाई भइरहेको बताइन् ।

अव्यवस्थित शहरीकरण, कानूनी जटिलता, नागरिकको हरेक कामको धेरै अपेक्षा भएता पनि विधिविधानमा रहेर सकेको काम गरिरहेको उनले स्पष्ट पारिन् ।

उनले भनिन्, ‘वडावासीको अपार माया, विश्वास हामीले बोकेको विचार स्थापित र जिम्मेवारी प्राप्त गरेको दिन सो अबसरमा गरी मनाएका छौँ, हामीलाई दिइएको जिम्मेवारी तीन बर्ष पूरा गरी चार बर्षको शुरुआतमा छौँ ।’

‘काम गर्ने इच्छा शक्ति तीब्र हुँदाहुँदै पनि साधन स्रोतको कमी, दक्ष जनशक्तिको अभाव, बढ्दो तथा अव्यवस्थित शहरीकरण, कानूनी जटिलता, नागरिकको हरेक कामको धेरै अपेक्षा भएता पनि सकेको विधिविधानले दिने काम गरेका छौँ’, उनले थपिन् ।

‘कामको मूल्यांकन हजुरहरुकै माँझमा छ, बाँकी बर्षमा पनि हजुरहरुको साथ सहयोगको अपेक्षा साथ थप जिम्मेवार भएर नागरिकको सेवामा समर्पित हुने छौँ’, वडाध्यक्ष शाहीको प्रतिवद्धता छ ।

Previous Post

देवी प्रतिभाको प्रवचनले कोटिहोमका भक्तजन मन्त्रमुग्ध

Next Post

मानव अधिकारको सम्मान र संरक्षण जरूरीः प्रदेश प्रमुख भट्ट

Next Post

मानव अधिकारको सम्मान र संरक्षण जरूरीः प्रदेश प्रमुख भट्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन