• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नारायणी स्कुललाई समाजसेवी गुरूङद्वारा कम्प्युटर सहयोग

नीतिप्रेस by नीतिप्रेस
May 29, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको रोहीगाऊँ सेतीखोलास्थित नारायणी आधारभूत विद्यालयलाई समाजसेवी केशबहादुर गुरूङले कम्प्युटर सहयोग गरेका छन् ।

एक कार्यक्रमका बीच विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्रजंग क्षेत्रीलाई समाजसेवी गुरुङले कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

बालबालिकालाई कम्प्युटरसम्बन्धी ज्ञान दिलाउन र अभिभावकलाई पनि प्रशिक्षण दिन आफूले कम्प्युटर सहयोग गरेको समाजसेवी गुरुङले बताए ।

अभिभावकलाई सामाजिक सञ्जाल चलाउन र आफ्नो बैंकिङको कारोबार गर्न सहजीकरण हुने उनको विश्वास छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्षेत्रीले कम्प्युटर विद्यालयका लागि निकै महत्वपूर्ण हुने भन्दै समाजसेवी गुरुङप्रति आभार प्रकट गरे ।

कास्कीको मादी गाउँपालिका वडा नं २ ताङतिङ निवासी समाजसेवी गुरुङ हाल बेलायतमा बसोबास गर्र्दै आएका छन् ।

उनी हिमालय मिलन माध्यमिक विद्यालयका पूर्वशिक्षक पनि हुन् । बौद्धिक व्यक्तित्वका रुपमा परिचित गुरुङ ताङतिङ समाज बेलायतको पूर्वअध्यक्ष, भूपू ब्रिटिश गोर्खा संघको वर्तमान अध्यक्ष हुन् ।

साथै उनी बेलायतबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

Previous Post

‘कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिच्यो’

Next Post

नारायणी स्कुललाई समाजसेवी गुरूङद्वारा कम्प्युटर सहयोग

Next Post

नारायणी स्कुललाई समाजसेवी गुरूङद्वारा कम्प्युटर सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन