• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आमोर बालगृहलाई राष्ट्रिय संगीतकर्मी संघद्वारा सहयोग

नीतिप्रेस by नीतिप्रेस
May 31, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशले संघका अध्यक्ष रामचन्द्र ढकाल सहकोषाध्यक्ष कृष्ण सिपीको जन्मदिनको अवसर पारेर स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ स्थित अमोर सेवा नेपाल बालगृहका बालबालिकालाई शैक्षिक सामग्री तथा नगद सहयोग गरेको छ ।

संस्कृतिविद् प्रा.डा. कुसुमाकर न्यौपानेले वाल गृहका कलिला अनाथ बालबालिकालाई देखेर भावुक बनाएको भन्दै बाबुनानीको भविष्य उज्ज्वल बनाउन आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए ।

संस्थाका अध्यक्ष रामचन्द्र ढकाल र सहकोषाध्यक्ष कृष्ण सिर्पालीले जन्मदिनको उपलक्ष्यमा फजुल खर्च कटौती गरि बालगृहमा सहयोग गर्न पाउँदा साच्चै नै सही ठाउँमा सहयोग गरेको आफूहरुलाई अनुभव भएको बताए ।

बालगृहकी सञ्चालक कमला पराजुलीले स्याङ्जा जिल्लाको एकमात्र बालगृह भए पनि स्याङ्जा भन्दा अन्य जिल्लाका बाबुआमा नभएका अनाथ बालबालिकालाई बालगृहले संरक्षण दिएको बताए ।

नेपाली दाजुभाइ तथा संघसंस्थाको मात्र सहयोगले बालगृह सञ्चालन भइरहेकोले एक पटक आँफै बालगृहमा उपस्थित हुन पनि सबैलाई आग्रह गरेकी थिइन् ।

राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका समन्वय प्रमुख एवं गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं कर्णप्रिय संगीतालय पोखराका सञ्चालक करण तामाङ, द्वितीय उपाध्यक्ष एवं पत्रकार सागर कार्की, सहकोषाध्यक्ष कृष्ण सिर्पाली, प्रेम रोकाहा क्षेत्री, दरबार न्यूज डटकमका सञ्चालक कृष्ण रानाभाट, समाजसेवी एवं सदस्य भोजराज पौडेल (राष्ट्रिय मामा), स्याङ्जा अध्यक्ष बुद्धि परियार र उपाध्यक्ष दूतप्रसाद नेपाली, बालगृहका व्यवस्थापक अशोक शर्मा (मरासिनी) लगायत सहभागी थिए ।

बालगृहका बालबालिकाले मन्त्रोच्चरणद्वारा जन्मदिनको शुभकामना व्यक्त गर्दै गीत तथा भजन गाएर स्वागत गरेका थिए ।

Previous Post

फेवातालको सिमाङ्कन शुरुआत

Next Post

बढ्यो पेट्रोलियम पदार्थको भाउ 

Next Post

बढ्यो पेट्रोलियम पदार्थको भाउ 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन