• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

नीतिप्रेस by नीतिप्रेस
June 1, 2025
in अर्थ/वाणिज्य, समाचार
0
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो, पोखरामा कतिमा हुँदैछ कारोबार ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल बजारमा आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन शुक्रबार एक लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ८९ तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

यता आज असली चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ वृद्धि भइ प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको छ । चाँदीको भाउ शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँ रहेको थियो ।

आज पोखरामा चाँदी प्रतिताला दुई हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Previous Post

यातायात व्यवसायीको आन्दोलन जारी, यातायात सञ्चालन ठप्प

Next Post

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

Next Post
पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन