• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

फोटो तथा मोबाइल पत्रकारिता तालिम शुरु

नीतिप्रेस by नीतिप्रेस
June 1, 2025
in गण्डकी प्रदेश, समाचार
0
फोटो तथा मोबाइल पत्रकारिता तालिम शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा फोटो तथा मोबाइल पत्रकारिता तालिम आइतबारदेखि पोखरामा शुरु भएको छ ।

तालिमको कास्की शाखाका संस्थापक अध्यक्ष उमाकान्त शर्माले उद्घाटन गरेका थिए ।

शर्माले उल्लेख पत्रकारहरू समयसापेक्ष परिमार्जित हुनुपर्ने भन्दै उत्तरदायी र जिम्मेवार पत्रकारिताको विकासमा तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

शर्माले पत्रकारिता अराजक हुन नहुने भन्दै पत्रकारले आफ्नो दायित्व र कर्तव्य ख्याल गर्नुपर्ने उल्लेख गरे ।

विधिको शासन कायम गर्न र डिजिटल पत्रकारिताको क्षमता अभिवृद्धिमा तालिम फलदायी हुने उल्लेख गरे ।

कार्यक्रममा फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङ, पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण तिवारीले पनि बोलेका थिए ।

तालिममा वरिष्ठ फोटो पत्रकार विकास कार्की, फोटो पत्रकारद्वय कृष्णमणि बराल र राम गुरुङले फोटो तथा मोबाइल पत्रकारिता सम्बन्धित क्षमता वृद्धिका विषयमा प्रशिक्षण दिने जनाइएको छ ।

तालिममा कास्कीका करिब तीन दर्जन पत्रकारको सहभागिता छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत र सञ्चालन सह-सचिव मधु अधिकारीले गरेका थिए ।

Previous Post

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

Next Post

रतन पाण्डे माविको सहायक प्रधानाध्यापकमा दाहाल नियुक्त

Next Post
रतन पाण्डे माविको सहायक प्रधानाध्यापकमा दाहाल नियुक्त

रतन पाण्डे माविको सहायक प्रधानाध्यापकमा दाहाल नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन