• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रतन पाण्डे माविको सहायक प्रधानाध्यापकमा दाहाल नियुक्त

नीतिप्रेस by नीतिप्रेस
June 1, 2025
in शिक्षा, समाचार
0
रतन पाण्डे माविको सहायक प्रधानाध्यापकमा दाहाल नियुक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ आर्वास्थित रतन पाण्डे माविको सहायक प्रधानाध्यापकमा विष्णुप्रसाद दाहाल नियुक्त भएका छन् ।

२३ वर्षदेखि शिक्षण पेशामा आवद्ध दाहाल सोही विद्यालयमा १७ वर्षदेखि कार्यरत थिए । उनी अंग्रेजी विषयका शिक्षक हुन् । उनले अंग्रेजीमा स्नातकोत्तर गरेका छन् ।

अभिभावकसहितको विद्यालय व्यवस्थापन समितिको बैठकले दाहाललाई आइतबार सहायक प्रधानाध्यापकमा नियुक्त गरेको प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए ।

दाहाल नेपाल शिक्षक महासंघ कास्कीको सहसचिव र नेपाल राहत शिक्षक केन्द्रीय समितिको सहअध्यक्ष हुन् । उनी विभिन्न संघ-संस्थामा आवद्ध छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ ठूलाचौरमा जन्मिएका दाहाल हाल पोखरा-५ मा बसोबास गर्दै आएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बरालले सहायक प्रधानाध्यापकमा दाहालको नियुक्त भएसँगै विद्यालयको गरिमा अझै बढ्ने विश्वास व्यक्त गरे ।

वि.सं. २०१४ सालमा स्थापित विद्यालयमा हाल करिब दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा केही वर्षदेखि कक्षा १२ सम्मको पढाई हुँदै आएको छ ।

कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायको पढाई हुँदै आइरहेको विद्यालयले जनाएको छ ।

Previous Post

फोटो तथा मोबाइल पत्रकारिता तालिम शुरु

Next Post

हाम्रो सहयोगी सहकारीको मैत्रीपूर्ण फुटसलको उपाधि सजिलो सहकारीलाई

Next Post
हाम्रो सहयोगी सहकारीको मैत्रीपूर्ण फुटसलको उपाधि सजिलो सहकारीलाई

हाम्रो सहयोगी सहकारीको मैत्रीपूर्ण फुटसलको उपाधि सजिलो सहकारीलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन