• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आईपीएल : पञ्जाब किंग्स फाइनलमा, उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरुसँग भिड्ने

नीतिप्रेस by नीतिप्रेस
June 2, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को क्वालिफायर-२ मा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

यस रोमाञ्चक जितसँगै पञ्जाबले ११ वर्षपछि आईपीएल फाइनलमा प्रवेश गरेको हो। यसअघि टोलीले २०१४ को सिजनमा फाइनल खेलेको थियो।

अब भोलि मंगलबार पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच आईपीएल २०२५ को फाइनल खेलिनेछ।

आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको यस महत्वपूर्ण खेलमा मुम्बईले दिएको २०४ रनको विशाल लक्ष्य पञ्जाबले १९ ओभरमै पूरा गर्‍यो।

पञ्जाबको जितमा कप्तान श्रेयस अय्यरले उत्कृष्ट प्रदर्शन गरे। उनले मात्र ४१ बलमा अविजित ८७ रनको प्रभावशाली पारी खेल्दै छक्का प्रहार गरी टोलीलाई जित दिलाए। 

उनको पारीमा ५ चौका र ८ छक्का समावेश थिए। यस सानदार प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।

श्रेयसबाहेक, पञ्जाबका लागि नेहल वढेराले ४८ रन र जोश इंग्लिसले ३८ रनको महत्त्वपूर्ण योगदान दिए। बलिङतर्फ, मुम्बईका लागि अश्विनी कुमारले २ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले तिलक वर्मा र सूर्यकुमार यादवको समान ४४-४४ रनको योगदानका बाबजुद २०३ रन बनाएको थियो। 

जोनी बेयरस्टोले पनि ३८ रन जोडेका थिए। पञ्जाब किंग्सका लागि अजमतुल्लाह ओमरजईले २ विकेट हात पारेका थिए।

Previous Post

आज शिवजीको प्रिय दिनमा दुई पटक अमृत बेला परेको छ, तपाईंको राशिफल कस्तो होला ?

Next Post

हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा मुद्दाको सुनुवाइ शुरु

Next Post

हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा मुद्दाको सुनुवाइ शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन