• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको विन्ध्यवासिनी माविमा निर्वाचनबाटै छानियाे विद्यार्थी प्रतिनिधि

नीतिप्रेस by नीतिप्रेस
June 2, 2025
in शिक्षा, समाचार
0
पोखराको विन्ध्यवासिनी माविमा निर्वाचनबाटै छानियाे विद्यार्थी प्रतिनिधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विभिन्न पदमा विद्यार्थी प्रतिनिधि चयन गरिएको छ ।

विद्यालय क्याप्टेनमा फुटबल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकी करुणा आचार्य तीन सय ८२ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिद्वन्दी विजय अधिकारीले दुई सय ७३ मत प्राप्त गरे ।

उपक्याप्टेनमा चरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विश्वास पोखरेलले अन्य तीन प्रतिस्पर्धीलाई पाखा लगाउँदै निर्वाचित भए । उनले दुई सय ५३ मत प्राप्त गरे ।

सन्दिपा थापाले दुई सय सात, रिकान्त शर्माले एक सय १५ र प्रतिक गौतमले ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन आयुक्त कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यता, बाल क्लबको अध्यक्षमा प्रशाान्त थापा विजयी भए । उनले तीन सय ६१ मत प्राप्त गरे । जुनियर रेडक्रस सर्कलको अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गरेकोमा तीन सय चार मत प्राप्त गरी लक्ष्मी गुरुङ निर्वाचित भइन् । अन्य प्रत्यासी संघर्ष बानियाँले दुई सय १५ र विप्रेशा भट्टराई एक सय एक मत प्राप्त गरे ।

कक्षा ४ देखि १० सम्मका सात सय ५५ जना मतदाता रहेकामा छ सय ६९ मत खसेकोे मुख्य निर्वाचन आयुक्त जयराम पुनले बताए ।

मतदान लगत्तै खट्टिएका विद्यार्थी पर्यवेक्षक, सुरक्षाकर्मी र प्रत्यासीका प्रतिनिधिको रोहवरमा मुचुल्का गरी कडा सुरक्षा घेराका बीच मतगणना गरिएको थियो ।

तीन वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका रुपमा १६ जना विद्यार्थी खट्टिएका थिए ।

निर्वाचनमा क्यिाप्टेनका लागि दुई, उपक्याप्टेनमा चार, बाल क्लबको अध्यक्षमा दुई जना र रेडक्रस सर्कलको अध्यक्षमा तीन जना गरी ११ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

विद्यालयको पाठ्यक्रममा नै निर्वाचन र मतदानका विषय समावेश भएकाले पनि प्रयोगात्मक अभ्यासको रुपमा निर्वाचन प्रणालीमार्फत नै पदाधिकारी चयन गरिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए ।

नवनिर्वाचित पदाधिकारीलाई सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, मुख्य निर्वाचन आयुक्त कृष्णप्रसाद पौडेल, जयराम पुन, बाल क्लब संयोजक तारा अधिकारी, शिक्षक महेन्द्र प्रसाद पौडेलले शपथ गराए ।

Previous Post

पोखरामा कलष्टरका शिक्षकहरुलाई विषयगत तालिम प्रदान

Next Post

गुरुङ समुदायको पोशाकमा सजिइन् भागवत मञ्जरी

Next Post
गुरुङ समुदायको पोशाकमा सजिइन् भागवत मञ्जरी

गुरुङ समुदायको पोशाकमा सजिइन् भागवत मञ्जरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन