• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा कलष्टरका शिक्षकहरुलाई विषयगत तालिम प्रदान

नीतिप्रेस by नीतिप्रेस
June 2, 2025
in शिक्षा, समाचार
0
पोखरामा कलष्टरका शिक्षकहरुलाई विषयगत तालिम प्रदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरास्थित विभिन्न पाँच विद्यालय आवद्ध कलष्टरका शिक्षकहरुलाई विषयगत तालिम प्रदान गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा दुई दिनसम्म आयोजित तालिममा पाँच विद्यालयका एक सय ५० बढी शिक्षक सहभागी थिए ।

कलष्टरमा पोखरा युनाइटेड एकेडेमीसहित पोखरा एकेडेमी, स्टेप बाई स्टेप स्कुल, पोखरा पब्लिक र पश्चिमाञ्चल मावि आवद्ध छ ।

यी विद्यालयमा प्राध्यापनरत विज्ञान, गणित, नेपाली, अंग्रेजी र सामाजिक विषयका शिक्षकलाई विषयगत तालिम प्रदान गरिएको हो ।

शिक्षकहरुलाई पाठ्यक्र विकास केन्द्र सानोठिमी भक्तपुरका विज्ञान विषयविज्ञ लभदेव भट्ट, गणितका डा. श्यामप्रसाद आचार्य, सामाजिकका कमलप्रसाद मिश्र, नेपालीका रजनी धिमाल, र अग्रेजीका नवीनकुमार खड्काले सहजीकरण गरेका थिए ।

कार्यक्रम पश्चिमाञ्चल स्कुलका प्रधानाध्यापक विनु कुँवरको अध्यक्षतामा भएको थियो ।

Previous Post

मौकामा चौका हान्ने इनड्राइभ चालकलाई कार्वाही

Next Post

पोखराको विन्ध्यवासिनी माविमा निर्वाचनबाटै छानियाे विद्यार्थी प्रतिनिधि

Next Post
पोखराको विन्ध्यवासिनी माविमा निर्वाचनबाटै छानियाे विद्यार्थी प्रतिनिधि

पोखराको विन्ध्यवासिनी माविमा निर्वाचनबाटै छानियाे विद्यार्थी प्रतिनिधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन