• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-७ मा अचार बनाउने तालिम शुरु

नीतिप्रेस by नीतिप्रेस
June 4, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मा तीन दिने अचार बनाउने तालिम शुरु भएको छ । वडा कार्यालय पोखरा-७ को सहयोगमा एसएन टु एस खाद्य उद्योगको सहकार्यमा तालिम आयोजना गरिएको हो । तालिममा ४८ जना सहभागी छन् । उनीहरुलाई सोनल बोगटी भुजेलले प्रशिक्षण दिनेछिन् ।

तालिम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आचार बनाउने तालिमले महिलाहरूमा सीप विकास, घरेलु उत्पादनको प्रवद्र्धन र आर्थिक सशक्तीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री थापाले भने, “अचार बनाउने जस्ता साना तर महत्वपूर्ण सीपहरू हाम्रो परम्परागत ज्ञान हुन्, यस्ता तालिमले महिलालाई आत्मनिर्भर बनाउने मात्र होइन, देशको अर्थतन्त्रलाई पनि बलियो बनाउँछ, सरकारले यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नेछ ।’

पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले स्थानीय स्रोत साधनको उचित प्रयोग गरेर आम्दानी गर्ने अवसरका लागि तालिम महत्वपूर्ण हुने बताए । उनले महिलाहरूलाई उद्यमशील बनाउने लक्ष्यका साथ वडा कार्यालय अघि बढेको भन्दै यो तालिमले महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा-७ का सभापति नवीन बरालले भोलिका दिनमा व्यवहारमै प्रयोग गर्ने गरी अचार बनाउन सिक्न आग्रह गरे । उनले भने, ‘अचार जति बेला, जहाँ पनि, जुनसुकै कार्यमा चाहिन्छ, अब किन्ने होइन आफैले बनाउन सक्नुपर्छ ।’

वडाध्यक्ष आचार्यको अध्यक्षतमा भएको कार्यक्रममा वडासदस्य वसुन्धरा लामिछानेले स्वागत तथा वडासचिव राजेन्द्र पौडेलले सञ्चालन गरेका थिए ।

Previous Post

पोखरामा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको छनाेट खेल

Next Post

तालबाराहीलाई एक हजार आठ नरिवल अर्पण

Next Post

तालबाराहीलाई एक हजार आठ नरिवल अर्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन