• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अन्नपूर्ण लायन्सद्वारा खानेपानी टंकी निर्माण सहमतिपत्र हस्तान्तरण

नीतिप्रेस by नीतिप्रेस
June 4, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णद्वारा विभिन्न आठ वटा क्लबलाई लायन बर्ष ०२५/०२६ मा विभिन्न विद्यालयमा खानेपानी टंकी निर्माणका लागि सहमतिपत्र हस्तान्तरण भएको छ ।

लायन्स क्लब पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छबिले लायन्स क्लब पोखरा हेमजा, लायन्स क्लब पोखरा समृद्धि, लायन्स क्लब फिष्टेल सिटी, लायन्स क्लब पोखरा गण्डकी, लायन्स क्लब पोखरा अन्नपूर्ण नाइस, लायन्स क्लब पोखरा गण्डकी यूथ, लायन्स क्लब पोखरा अन्नपूर्ण र लियो क्लब पोखरा अन्नपूर्णका अध्यक्षहरुलाई सहमति पत्र प्रदान गरे ।

सो अवसरमा परियोजना निर्देशक सोनाम साङपोले सन २०१७ देखि संचालन थालनी भएको बताए । उनले पोखरा आसपासका ४८ वटा विद्यालयमा यो परियोजना सम्पन्न भइसकेको जानकारी दिए ।

अहिलेको परियोजनाले अन्नपूर्ण गाउँपालिकादेखि मादी गाउँपालिकाका विद्यालयलाई समेटेको बताए । प्रत्येक विद्यालयलाई रु दुई लाखको दरले प्रदान गरिनेछ ।
बेलायतमा अध्ययनरत विद्यार्थीले खाजाको रकम कटाएर उक्त रकम दिएको साङपोले बताए ।

सो अवसरमा लायन्स क्लब पोखरा हेमजाका अध्यक्ष दुर्गाप्रसाद पौडेल, लायन्स क्लब पोखरा समृद्धिका अध्यक्ष सन्ध्या लिगल बानिया, चण्डीका आधारभूत विद्यालयका प्रधानअध्यापक देवीकुमारी गुरुङलगायतले बोलेका थिए ।

उक्त परियोजनाको पहिलो खानेपानी टंकी अन्नपूर्ण गाउँपालिका वडा नं २ स्थित माछापुच्छे मावि नाउँडाडामा जुलाई २ मा शिलान्यास गरिने अध्यक्ष गणेश छबिले जानकारी दिए ।

Previous Post

गण्डकीको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत [पूर्णपाठ]

Next Post

तनहुँमा बसको ठक्करबाट कास्कीका २४ वर्षीय सरोज पौडेलको मृत्यु

Next Post

तनहुँमा बसको ठक्करबाट कास्कीका २४ वर्षीय सरोज पौडेलको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन