• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

न्यू ग्यालेक्सी स्कुलले सातौँ एसइई बास्केटवल प्रतियोगिता आयोजना गर्ने

नीतिप्रेस by नीतिप्रेस
June 6, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले सातौँ एसइई बास्केटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता यही जेठ २८ र २९ गते विद्यालयमै हुनेछ । कास्कीमा २०८१ को एसइई परीक्षा दिएर बसेका विद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताका सबै खेल अन्तर्राष्ट्रिय बास्केटबल महासङ्घको नियम अनुसार लिगकम नकआउटका आधारमा खेलाइने संयोजक क्या. वीरबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टिमले छात्रतर्फ नौ जना खेलाडी र टिम प्रशिक्षक तथा छात्रातर्फ पाँच जना खेलाडी र टिम प्रशिक्षक समावेश गर्न पाउनेछ ।

छात्रतर्फ प्रतियोगिता विजेताले २० हजार, उपविजेताले १० हजार तथा छात्रातर्फ विजेताले १० हजार र उपविजेतालाई छ हजार रुपैयाँ नगद पुरस्कार र मेडल, प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ ।

साथै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

टिम दर्ताका लागि यही जेठ २७ गते दिनको ४ बजेसम्म विद्यालयमा सम्पर्क गर्न सकिने संयोजक गुरुङले जानकारी दिए ।

विद्यार्थीमा आपसी समझ्दारी, नेतृत्व क्षमता र समूहमा कार्य गर्ने सीप विकास गर्ने, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने, विद्यार्थीमा आत्मविश्वास, सहनशीलता र सकारात्मक प्रतिस्पर्धाको भावना जगाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्राचार्य डा. रामजी शर्माले जानकारी दिए ।

यसले खेलकुदमा रुचि र क्षमता भएका विद्यार्थीलाई पहिचान गरी भविष्यमा थप अवसर प्रदान गर्न सहयोग पुर्‍याउने प्राचार्य शर्माको विश्वास छ ।

प्रतियोगिताको तयारी तीव्र बनाइएको र सबै विद्यालयमा पत्र पठाइसकिएको विद्यालयका सहायक प्राचार्य राजेश भण्डारीले जानकारी दिए ।

Previous Post

‘विकासशील राष्ट्रमा नेपालको स्तरोन्नति महत्वपूर्ण अवसर’

Next Post

भोलि सार्वजनिक बिदा

Next Post

भोलि सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन