• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा युनाइटेड एकेडेमीमा ‘बुक फ्री डे इभेन्ट’

नीतिप्रेस by नीतिप्रेस
June 13, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा ‘बुक फ्री डे इभेन्ट’ शुक्रबार सम्पन्न भएको छ ।

इभेन्टमा कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी थिए । प्रत्येक महिनाको अन्तिम शुक्रबार ‘बुक फ्री डे इभेन्ट’ हुने विद्यालयले जनाएको छ ।

इभेन्टअन्तर्गत छात्रतर्फ फुटसल, आउटिङ, हाउस वायरिङ, ग्राफिक्स डिजाइन सम्पन्न भएको विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार छात्रातर्फ दुना टपरी गास्ने, आउटिङ, कुकिङ, नृत्य, टेवलटेनिस सम्पन्न भएको छ ।

आउटिङ कार्यक्रमतर्फ लागूऔषध दुर्व्यसनी न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको विद्यालयका सहायक प्राचार्य गोविन्द चापागाइँले जानकारी दिए ।

सहायक प्राचार्य चापागाईंका अनुसार विभिन्न कार्यक्रमका लागि विद्यालयका शिक्षक-शिक्षिकाहरुले सहजीकरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले अध्यक्ष भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकालेसोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।

प्राचार्य बयानबहादुर गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य विद्यालयको रहेको बताए ।

२०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय २० विद्यार्थी छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ ।

विद्यालयका अनुसार आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको छ ।

Previous Post

बागलुङको बतासेडाँडामा जीप दुर्घटना, दुईको मृत्यु, १२ जना घाइते

Next Post

राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, कोटिहोम भोलि समापन हुँदै

Next Post

राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, कोटिहोम भोलि समापन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन