• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अल्फा बोर्डिङ स्कुलमा बास्केटबल प्रतियोगिता सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
June 15, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थी परिषद र जुनियर रेडक्रस सर्कलले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको विद्यालयका सहायक प्राचार्य कृष्ण लम्सालले जानकारी दिए ।

प्रतियोगिताले विद्यार्थीले नेतृत्व सिपको विकास, सामुदायिक संवाद एवं कार्य व्यवस्थापनको विकास गर्ने अवसर प्राप्त गरेका सहायक प्राचार्य लम्सालको विश्वास छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व एवं व्यावहारिक ज्ञानको विकास हुने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा शिक्षक र विद्यार्थीबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । जसमा शिक्षकको समूह विजयी भएको थियो ।

कक्षा ७ का विद्यार्थीले नृत्य, सञ्चिता परियार एवं सुनेस गुरुङले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको समापन समारोमा गण्डकी आवासीय बोर्डिङ स्कुलका पूर्व प्राचार्य जोन बाक्लेसमेत सहभागी थिए ।

विजयी समूहलाई मेडल तथा ट्रफीद्वारा सम्मान गरिएको थियो ।

विद्यार्थी परिषदका अध्यक्ष समर पूर्जाको अध्यक्षतामा भएको कार्यक्रममा परिषद् सचिव शेरण पुनले स्वागत, कक्षा ८ का प्रकृति अधिकारी र सेलेष्टी गुरुङले सञ्चालन गरेका थिए ।

Previous Post

लेकसाइडको होटल रुद्राक्षबाट खसेकी महिलाको मृत्यु, श्रीमान पक्राउ

Next Post

केदारनाथका भक्तजन बोकेर उडेको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

Next Post

केदारनाथका भक्तजन बोकेर उडेको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन