• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

केदारनाथका भक्तजन बोकेर उडेको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
June 15, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । भारतरको केदारनाथ नजिकै गौरीकुण्डमा आइतबार बिहानै हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

स्थानीय समयअनुसार बिहान करिब ५ः२० बजे भएको दुर्घटनामा पाइलटसहित सवार सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बच्चा पनि रहेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

हेलिकप्टर केदारनाथ मन्दिरबाट भक्तजनलाई बोकेर गौरीकुण्ड उडेको थियो। प्रारम्भिक जानकारीमा दुर्घटनाको कारण खराब मौसमलाई बताइएको छ। हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार हेलिकप्टरमा सवार यात्रुहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका हुन् । गौरीकुण्डबाट उद्धार टोली पठाइएको छ ।

दुर्घटनाको बारेमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना भएको बारेमा दुखद खबर प्राप्त भएको बताउँदै स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न रहेको बताएका छन् ।

८ दिन अगाडि रुद्रप्रयागमा एउटा हेलिकप्टर सडकमा आपतकालीन अवतरण गरिएको थियो। गत जुन ७ मा उत्तराखण्डको रुद्रप्रयागमा प्राविधिक गडबडीका कारण हेलिकप्टर सडकमा आपतकालीन अवतरण गरिएको थियो ।

यस क्रममा कारमा खस्ने बित्तिकै हेलिकप्टरको पछाडिको भाग भाँचिएस्को थियो । कार पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।

राजमार्गमा बनेको पसलको टिन शेड पनि हेलिकप्टरको पंखाले उडाएको थियो। यस क्रममा पसलमा बसिरहेका मानिसहरू भागेर आफ्नो ज्यान बचाउन सफल भएका थिए ।

गत मे महिनामा मात्रै भारतमा दुई ओटा हेलिकप्टर दुर्घटना भएका थिए । जहाँ ८ मेमा उत्तर काशीमा ६ जनाको मृत्यु भएको थियो ।

त्यस्तै केदारनाथमा १७ मेमा भएको दुर्घटनामा पाइलट, नर्स र डाक्टर सवार रहेकामा तीनै जना बाँचैका थिए ।

Previous Post

अल्फा बोर्डिङ स्कुलमा बास्केटबल प्रतियोगिता सम्पन्न

Next Post

आज पनि बढ्यो सुनको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज पनि बढ्यो सुनको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन