• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राममन्दिरमा ज्येष्ठ नागरिकको नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा शुरु

नीतिप्रेस by नीतिप्रेस
June 17, 2025
in समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले पोखरा-१७ विरौटास्थित राममन्दिर प्राङ्गणमा ज्येष्ठ नागरिकको नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा शुरु गरेको छ ।

घरघरमा स्वास्थ्य कार्यक्रमअन्तर्गत उक्त सेवा सोमबारदेखि शुरु गरिएको हो । कार्यक्रममा नसर्ने रोगको स्क्रिनिङअन्तर्गत ज्येष्ठ तथा अशक्त नागरिकको स्वास्थ्य परीक्षण, महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य जाँच शिविर, मनोरोग, सरूवा एवं अन्य दीर्घरोगसम्बन्धी जानकारी एकैसाथ सुरु गरिएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताइन् । उनले रोग लागेपछि उपचार भन्दापनि सुरूमै रोग लाग्न नदिन सचेत हुनुपर्ने बताइन् ।

उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षको साउनपछि महानगरको ३३ वटै वडामा यो कार्यक्रम लैजाने तयारी गरेको जानकारी दिइन् ।

उनले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने सन्दर्भमा विभिन्न समस्या देखिएको भन्दै त्यसलाई समाधान गर्नका लागि संघ सरकारसँग पहल भईरहेको उल्लेख गरिन् ।

पोखरा-१७ की वडाध्यक्ष राधिका शाही योगीले वडावासीले शिविरको लाभ लिने अपेक्षा गर्दै कार्यक्रम महत्वपूर्ण रहेकाले स्वास्थ्य सेवाको महाअभियानमा जोडन सबैमा आग्रह गरिन् ।

कार्यक्रम अवधिभर ज्येष्ठ नागरिक तथा असहायहरुको स्वास्थ्य जाँच, औषधि सेवनबारे परामर्श, विभिन्न उमेर समूहका व्यक्तिलाई मनोसामाजिक परामर्श, महिलालाई पाठेघरको मुखको क्यान्सरलगायत विभिन्न जाँच, नसर्ने रोगहरुसम्बन्धी सचेतना फैलाउने कार्य गरिने बताइन्छ।

Previous Post

जीप दुर्घटनामा स्याङ्जाका रेशमसहित दुई जनाको मृत्यु, एक गम्भीर

Next Post

आज घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post
सुनको मूल्य पोखरामा

आज घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन