• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-७ द्वारा पाँच वटा कृषि फर्मलाई पानी ट्यांकी हस्तान्तरण

नीतिप्रेस by नीतिप्रेस
June 17, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ को वडा कार्यालयले वडाभित्रका पाँच वटा कृषि फर्मलाई पानी ट्यांकी हस्तान्तरण गरेको छ । तरकारी खेती र पशुपालनमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्यले पानी ट्यांकी हस्तान्तरण गरिएको हो ।

बराल नर्सरी, गिरी कृषि फर्म, पञ्चामृत कृषि फर्म, तारा चालिसे कृषि तथा पशु फर्म र पुष्पाञ्जली फ्लावर नर्सरीलाई तत्कालको आवश्यकताका आधारमा ट्यांकी प्रदान गरिएको वडासचिव राजेन्द्र पौडेलले जानकारी दिए । कृषकले एक हजार लिटरको ट्यांकी पाएका हुन् ।

कार्यक्रममा वडाध्यक्ष राममोहन आचार्यले कृषकको मनोवल उच्च बनाउने उद्देश्यका साथमा ट्यांकी प्रदान गरिएको बताए । यसले कृषकको आर्यआर्जनमा ठूलो टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे । वडा कार्यालय वडावासीकाे साथमै रहेको वडाध्यक्ष आचार्यको भनाइ छ ।

कृषि सञ्जाल पोखरा-७ का अध्यक्ष पंकज पौडेलले वडाको सहयोगले कृषकलाई निकै ठूलो महत्व राख्ने र वडाको कार्य निकै स्तुत्य रहेको बताए ।

वडाको यो सहयोगले उत्पादन वृद्धि गर्न केही न केही टेवा पुर्याउने उनको विश्वास छ । पोखरा-७ आवासीय क्षेत्र भनिए पनि उत्पादनमा पनि कुनै कमि नभएको अध्यक्ष पौडेलले बताए ।

अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला बरालले स्वागत र वडासचिव राजेन्द्र पौडेलले सञ्चालन गरेका थिए ।

Previous Post

तुइन खोलामा पहिरो खसेपछि मुग्लिङ-नारायणगढ सड्क अवरुद्ध

Next Post

पोखरा-७ मा पाँच वटा चौतारा उद्घाटन [तस्बिरहरु]

Next Post

पोखरा-७ मा पाँच वटा चौतारा उद्घाटन [तस्बिरहरु]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन