• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एपेक्सको शब्दखेल प्रतियोगितामा रेन्बो एकेडेमिक होम्स प्रथम

नीतिप्रेस by नीतिप्रेस
June 18, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविले एपेक्स कास्कीले आयोजनामा गरेको शब्दखेल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।

एपेक्सअन्तर्गत रहेर प्रतियोगितामा सहभागी अन्य १२ विद्यालयलाई पछि पार्दै रेन्बोले प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा सबलाइम मावि द्वितीय, करुणानिधि मावि तृतीय र वेष्ट प्वाइन्ट बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको छ ।

विद्यार्थीलाई शब्द भण्डारको ज्ञान वृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा शब्दखेल प्रतियोगिताको सञ्चालन एवं सहजीकरण नेपाली भाषा शिक्षक परिषद्का शिवहरि सुवेदी र हरिप्रसाद ढुङ्गानाले गरेका थिए ।

रेन्वो एकेडेमिक होम्सका प्राचार्यसमेत रहेका एपेक्स कास्की अध्यक्ष बाबुराम बरालले विद्यार्थी र शिक्षक दुबैलाई मध्यनजर गर्दै अतिरिक्त कार्यक्रमसँगै विभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रम संयोजक गोबिन्द गौतमले विद्यार्थीलाई पढाइसँगै अतिरिक्त ज्ञानमा अब्बल बनाउने उद्देश्यका साथ सबै विषयसँग सम्बन्धित रहेर यस्ता कार्यक्रम गरिदै आएको बताए ।

प्रतियोगितामा आधारभूत तहको कक्षा ५ सम्मका विद्यार्थी सहभागी थिए । रेन्बोका तर्फबाट रायन ढकाल, माइलीन थापा, सौरभ गुरुङ र दिप्सन गौतम प्रतियोगितामा सहभागी थिए ।

Previous Post

स्कटल्याण्डमाथि नेपालको जित

Next Post

आज दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

आज दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन