• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको कन्या क्याम्पसमा तीन महिने मन्टेश्वरी तालिम

नीतिप्रेस by नीतिप्रेस
June 19, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कन्या क्याम्पस पोखराको आयोजना एवं पोखरा मन्टेश्वरी ट्रेनिङ सेन्टरको प्राविधिक तथा सांग्रिला बैंकको आर्थिक सहयोगमा तीन महिने मन्टेश्वरी शैक्षिक तालिम शुरु भएको छ ।

कन्या क्याम्पस पोखरामा स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि लक्षित गरी तालिम आयोजना गरिएको हो । तालिममा २८ जना विद्यार्थी सहभागी छन् ।

कार्यक्रम उद्घाटन गर्दै सांग्रीला बैंकका प्रदेश प्रमुख रेवन्त श्रेष्ठले बैंककले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो महत्वपूर्ण सहयोग प्रदान गरेको बताउँदै आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । तालिमले दक्ष जनशक्ति तयार गर्ने महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शिवलाल मल्लले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न तालिम आयोजना गरिएको बताए ।

प्रमुख प्रशिक्षक कल्पना थापाले क्याम्पस आफ्ना विद्यार्थीप्रति पढाईमा मात्र सीमित नरही यस्ता तालिममार्फत देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएकोमा खुशी लागेको बताइन् । उनले प्रशिक्षार्थीलाई दक्ष बनाई स्वरोजगारसहित सबैलाई स्वउद्यमी बनाउने प्रतिवद्धता जनाइन् ।

क्याम्पस प्रमुख शुरेस कुमार मानन्धरले तालिम गर्नुको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्राध्यापक संघका सभापति दीनानाथ अधिकारी, अभिभावक समितिका अध्यक्ष शिवराज पराजुलीलगायतले बोलेका थिए भने सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रम कन्या क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको थियो ।

Previous Post

कम्बोडिया भागेका भण्डारीलाई नेपाल ल्याइयो

Next Post

आज घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Next Post

आज घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन