• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सिइपिएसको उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
June 19, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कोलाबरेटिभ एजुकेशनल पार्टनरसिप अफ स्कुल्स (सिइपिएस) कास्कीको आयोजनामा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थामा आवद्ध १९ विद्यालयका कक्षा ८ मा अध्ययनरत करिब सात सय विद्यार्थी सहभागी थिए । उनीहरुलाई उत्प्रेरक वक्ता डा. रविन कटवालले प्रशिक्षण दिएका थिए ।

माध्यमिक तहसम्मको शिक्षा स्थानीय भएको र कक्षा ८ को स्थानीय सरकारले लिने भएको हुँदा त्यसैलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष डा. टेकनारायण पौडेलले जानकारी दिए ।

कार्यक्रम विद्यार्थीका लागि महत्वपूर्ण सिकाई हुने अध्यक्ष पौडेलको विश्वास छ ।

कार्यक्रम संयोजक दिवाकर जैशीले ’विद्यार्थीलाई कसरी नयाँ कुरा सिकाएर व्यवहारिक बनाउन सकिन्छ’ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

आगामी दिनमा ९ र १० कक्षाका विद्यार्थीलाई पनि यस प्रकारको प्रशिक्षण दिइने उनले बताए । तालिमले विद्यार्थीलाई केही न केही नयाँ ज्ञान दिलाउने उनको दावी छ ।

सिइपिएसका अंग्रेजी संयोजक कृष्ण लम्सालले विगतमा पनि महत्वपूर्ण काम गर्दै आएको र भविष्यमा पनि यस्तै रचनात्मक कार्यक्रम अघि बढाइने बताए ।

Previous Post

आज घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Next Post

टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

Next Post

टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन