• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

न्यू ग्यालेक्सीको अनलाइन क्वीज कम्पिटिसनमा पराजुली प्रथम

नीतिप्रेस by नीतिप्रेस
June 22, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले आयोजना गरेको ‘चौथो ग्राण्ड अनलाइन क्वीज कम्पिटिसन’ मा विधान पराजुली प्रथम भएका छन् ।

विजेता पराजुलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस्तै निश्चल गुरुङ दोस्रो हुँदै आठ हजार र सुमी पौडेल तेस्रो हुँदै पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा एसइई दिएर बसेका एक हजार दुई सय ९६ विद्यार्थी सहभागी विद्यार्थी सहभागी भएकामा ८७ विद्यार्थीले सही उत्तर दिएका थिए । सही उत्तर दिने ८७ जनामध्येबाट गोलाप्रथा गरी प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी छनोट गरिएको हो ।

विद्यालयले आइतबार औपचारिक कार्यक्रम गरी गोलाप्रथामार्फत विजेता घोषणा गरेको हो । विजेता घोषणाका लागि प्याव्सनका केन्द्रीय उपाध्यक्ष ज्ञान खड्का, एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीलगायतले गोला तानेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै खड्काले न्यू ग्यालेक्सी प्रत्येक गतिविधिमा उत्कृष्ट विद्यालय भएको भन्दै प्रशंसा गरे ।

विद्यालयका प्राचार्य डा. रामजी शर्माले एसइई दिएर बसेका विद्यार्थीलाई सिर्जनशील कार्यमा लगाउने गरी क्वीक कम्पिटिसन आयोजना गरिएको जानकारी दिए । उनले न्यू ग्यालेक्सीले यस्ता थुप्रै ‘कर्पोरेट सोसियल रिस्पोन्सिब्लिटी’ कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रम विद्यालयका निर्देशक राजु कायस्थको अध्यक्षतामा भएको थियो ।

२०५१ सालमा स्थापित विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ मा मात्रै पाँच सय बढी विद्यार्थी छन् ।

विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र पर्यटनको पढाई हुँदै आइरहेको छ ।

Previous Post

न्यू ग्यालेक्सी स्कुल भलिबल च्याम्पियन

Next Post

न्यू ग्यालेक्सीको अनलाइन क्वीज कम्पिटिसनमा पराजुली प्रथम

Next Post

न्यू ग्यालेक्सीको अनलाइन क्वीज कम्पिटिसनमा पराजुली प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन