• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम शुरु

नीतिप्रेस by नीतिप्रेस
June 23, 2025
in गण्डकी प्रदेश, समाचार
0
हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १ लामपाटनस्थित अभियान महिला समूहले हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सञ्चालन गरेको छ ।

समूहमा आबद्ध सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो ।

वडा कार्यालय पोखरा १ को सहयोगमा तालिम दुई दिन संचालन हुने तालिममा लक्ष्मी पौडेलले सहजीकरण गरेकी छन् ।

तालिम उद्घाटन गर्दै पोखरा-१ का वडाध्यक्ष सहारा प्रधानले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने बताए ।

उनले वडामा यो नयाँ तालिम रहेकाले तालिमपछि समूहमा आवद्ध सदस्यले हर्पिक, फिनेल र झोल साबुन उत्पादन गरी व्यवसायसँगै आत्मनिर्भर बन्न आग्रह गरे ।

तालिममा ४० जनाको सहभागिता रहेको समूहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिइन् ।

तालिमपछि सिकेका कुरा व्यवहारमा उत्तार्ने गरी आफूहरुले काम गर्ने रिमालले बताइन् ।

Previous Post

आज एकै दिनमा दुई पटक अमृत बेला परेको छ, शिवजीको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post

पोखरामा बिहानैदेखि वर्षा जारी, गण्डकीका केही स्थानमा भारी वर्षा हुने

Next Post
पोखरामा बिहानैदेखि वर्षा जारी, गण्डकीका केही स्थानमा भारी वर्षा हुने

पोखरामा बिहानैदेखि वर्षा जारी, गण्डकीका केही स्थानमा भारी वर्षा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन