• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भ्रमण तथा अवलोकनको प्रतिवेदन लेखनमा रेन्बोकी भण्डारी प्रथम

नीतिप्रेस by नीतिप्रेस
June 23, 2025
in समाचार, सम्पादकीय समाचार पृष्ठ
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सामाजिक अध्ययन मञ्च कास्कीले आयोजना गरेको क्षेत्र भ्रमण तथा अवलोकनमा आधारित प्रतिवेदन लेखन प्रतियोगितामा रेन्बो एकेडेमिक होम्सकी स्वीकृति भण्डारी प्रथम स्थान हासिल गरेकी छन् ।

आफूसँगै प्रतिस्पर्धा गरेका अन्य ९५ जना विद्यार्थीलाई पछि पार्दै स्वीकृतीले प्रथम स्थान हासिल गरेकी हुन् । योसँगै उनले छ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएकी छन् । भण्डारी रेन्बो एकेडेमीको कक्षा ९ मा अध्ययनरत छन् ।

रेन्बोका प्राचार्य बाबुराम बरालले प्रतिवेदन लेखनमा भण्डारीले प्रथम स्थान हासिल गरेर विद्यालयको गरिमा उचो बनाएको भन्दै बधाई तथा उज्ज्वल भविष्यको काम गरे ।

प्रतियोगितामा शान्ति निकेतन माविकी सुजिता क्षेत्री दोस्रो र बाल प्रभात माविकी उत्सवी सुवेदी तेस्रो तथा सैनिक आवाशीय माविकी अदिती ढकाल, ओखलेडाँडा माविकी अनुषा नेपाली र कास्की मोर्डनाइज्ड एकेडेमीकी श्रीषा रानाभाटले सान्त्वना स्थान हासिल गरे ।

कार्यक्रम संयोजक नारायणी शर्मा गौतमका अनुसार मञ्चले विद्यार्थीलाई अध्ययन र अनुसन्धानमा प्रेरित गर्नका लागि उच्च अदालत पोखरा क्षेत्र भ्रमण गराइएको थियो । जहाँ विद्यार्थीले प्रत्यक्ष रूपमा अदालती प्रक्रिया, न्यायालयको संरचना, न्याय प्रणालीका विविध पक्षबारे अध्ययन अवलोकन गरी जानकारी लिएका थिए ।

विद्यार्थीले त्यसैका आधारमा प्रतिवेदन लेखेका थिए ।

मञ्च अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख कृष्णबाबु बराल, मञ्चका सचिव तिलक काफ्ले, कार्यक्रम संयोजक नारायणी शर्मा, निवर्तमान अध्यक्ष दिनेश अर्याल, उच्च अदालत पोखराका उपरजिस्ट्रार जीवन पौडेललगायतले सहजीकरण गरेका थिए ।

Previous Post

आज कति छ सुनचाँदीको बजार भाउ ?

Next Post

रुपा गाउँपालिकाको नयाँ बजेट ४८ करोड ५५ लाख

Next Post

रुपा गाउँपालिकाको नयाँ बजेट ४८ करोड ५५ लाख

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन