• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज कति छ सुनचाँदीको बजार भाउ ?

नीतिप्रेस by नीतिप्रेस
June 23, 2025
in अर्थ/वाणिज्य, समाचार
0
आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन आइतबार कायम भएकै मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

जसअनुसार छापावाल सुन तोलामा एक१ लाख ९५ हजार दुई रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पोखरा बजारमा आज सुनको भाउ प्रतितोला एक लाख ९५ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

आज असली चाँदीको मूल्य भने आइतबारको तुलनामा १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ प्रतितोला दुई हजार हजार एक सय ७० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला दुई हजार एक सय ७० रुपैयाँ तथा गत शुक्रबार दुई हजार एक सय ४० रुपैयाँ रहेको थियो ।

आज पोखरा बजारमा चाँदी प्रतितोला दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Previous Post

चट्याङ लागेर ओलीको मृत्यु

Next Post

भ्रमण तथा अवलोकनको प्रतिवेदन लेखनमा रेन्बोकी भण्डारी प्रथम

Next Post
भ्रमण तथा अवलोकनको प्रतिवेदन लेखनमा रेन्बोकी भण्डारी प्रथम

भ्रमण तथा अवलोकनको प्रतिवेदन लेखनमा रेन्बोकी भण्डारी प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन