• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

देशभरका सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी

नीतिप्रेस by नीतिप्रेस
June 25, 2025
in गण्डकी प्रदेश, समाचार
0
देशभरका सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सुनचाँदी व्यवसायीले साउन १ देखि देशभरका सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएका छन् ।

सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमा समेटिएका अव्यवहारिक कर नीतिविरूद्ध व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गर्दै व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएका हुन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा संयुक्त रुपमा विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरिएको हो ।

सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी दुई प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजिएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीका सचिव सुरेन्द्र विकले आरोप लगाए ।

सरकारले सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेज नगरेसम्म आन्दोलन नरोकिने उनले चेतावनी दिए । सरकारको यो नीतिले आफूहरुको व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको विकले बताए ।

व्यवसायीले केही दिन अघि पनि व्यवसाय बन्द गरेर प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका थिए भने र्‍याली र कोणसभा गरेका थिए ।

Previous Post

‘शान्ति र गणतन्त्र स्थापनामा गिरिजा प्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठी हुने

Next Post

भ्रष्टाचार मुद्दामा बयान दिन माधव नेपाल अदालतमा

Next Post
भ्रष्टाचार मुद्दामा बयान दिन माधव नेपाल अदालतमा

भ्रष्टाचार मुद्दामा बयान दिन माधव नेपाल अदालतमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन