Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ट्रम्पको नाटो खर्च बढाउने दबाबले युरोपमा असर

नीतिप्रेस by नीतिप्रेस
June 29, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
ट्रम्पको नाटो खर्च बढाउने दबाबले युरोपमा असर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा नाटो सदस्यहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको माग पागलपन भएको बताएका छन् ।

यसले युरोपेली देशहरूको सबैभन्दा महत्वपूर्ण सम्पतीमा असर गर्ने विज्ञहरुको भनाइ छ ।

संयुक्त राज्य अमेरिकाले माग गरेको उच्च खर्च लक्ष्यलाई अनुमोदन गर्न नेदरल्याण्ड्सको द हेगमा नाटो नेताहरूले भेट गरेका थिए ।

रक्षामा आफ्नो जिडिपीको २.१ प्रतिशतभन्दा बढी खर्च गर्ने प्रश्ताव स्पेनले भने अस्वीकार गरेको छ ।

युरोपमा नेटोमाथि प्रश्न उठाउन थाल्नुपर्ने उहाँको भनाइ छ । किनभने नेटोले युरोपलाई थप सैन्य खर्च र विश्वमा थप सैन्य तनाव मात्र ल्याएको बताउनु भयो ।

Previous Post

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः १ जनाको मृत्यु, ११ घाइते

Next Post

वकील पक्षधर हुन्छ तर न्यायाधीश निरपेक्ष हुनुपर्छः प्रश्तावित न्यायाधीश पोखरेल

Next Post
वकील पक्षधर हुन्छ तर न्यायाधीश निरपेक्ष हुनुपर्छः प्रश्तावित न्यायाधीश पोखरेल

वकील पक्षधर हुन्छ तर न्यायाधीश निरपेक्ष हुनुपर्छः प्रश्तावित न्यायाधीश पोखरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन