• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाली श्रम बजारमा विदेशी श्रमीकको बाहुल्यता विस्तार हुँदै गयोः श्रमममन्त्री भण्डारी

नीतिप्रेस by नीतिप्रेस
June 30, 2025
in अर्थ/वाणिज्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नेपाली श्रम बजारमा विदेशी श्रमीकको बाहुल्यता विस्तार हुँदै गएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपालको श्रम र पुँजीबजार संकुचनमा रहेको बताउनु भयो ।

पुँजीबजार गुञ्जायमान हुन नसकेको बताउँदै उद्योगमन्त्री भण्डारीले नेपालको श्रम बजार पनि अपेक्षा गरेको श्रम बजार बन्न नसकेको बताउनु भयो ।

नेपालको श्रम बजार नेपालीले भन्दा अरुले नै आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको बताउनु भयो ।

नेपालको श्रम बजारले खोजिरहेको कुरा शिक्षा प्रणालीले दिन नसकेको बताउनु भयो ।

श्रम बजारमा रहेका समस्याको समाधान गर्न सरकार लागिरहेको बताउनु भयो ।

नेपाली श्रम बजार नेपालीहरु र नेपाली सीपको श्रम बजार बन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज नेपालको श्रम र पुँजीबजार संकुचनमा छ । पुँजीबजार गुञ्जायमान हुन सकेन । त्यसैगरी नेपालको श्रम बजार पनि हामीले अपेक्षा गरेको श्रम बजार बन्न सकेन । श्रम बजार हेर्ने हो भने आज नेपालीले भन्दा अन्तैले श्रम बजार आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको छ । यो किन त ? यो हाम्रो पाठ्यक्रमले । नेपालको श्रम बजारले जे कुरा खोजिरहेको छ, हाम्रो शिक्षा प्रणालीले त्यो भन्दा फरक खालको उत्पादन गरिरहेको छ । आज एक जना दक्ष युवा जसले आफ्नो जिन्दगीका झन्डै २० वर्ष शिक्षामा लगानी गरेको हुन्छ, आमा बुबाले गाँस काटेर मेरो जस्तो कष्टकर जीवन मेरो सन्तानको नहोस् भनेर लगानी गरेको हुन्छ, उच्च तहको शिक्षा आर्जन गर्दछ, त्यति धेरै लगानी र आफ्ना जीवनका वर्ष कट्दा पनि आफ्नो विवेक प्रयोग गर्न सक्दैनौँ । श्रम बजारमा रहेका समस्याको समाधान गर्नुपर्नेछ । नेपालीहरुको श्रम बजार बन्नुपर्नेछ । नेपाली सीपको श्रम बजार बन्नुपर्नेछ । नेपालको श्रमको बजार बन्नुपर्नेछ ।’

मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पढ्दै कमाउँदै भन्ने नयाँ कार्यक्रम ल्याएको बताउनु भयो ।

Previous Post

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- डाक्टर बन्ने चाहना छ

Next Post

हवाई नीति २०८२’ः सुधारको गेम चेन्जर कि स्वार्थको दुईधारे तरबार ?

Next Post

हवाई नीति २०८२’ः सुधारको गेम चेन्जर कि स्वार्थको दुईधारे तरबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन