• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

खेलकुदको विकासका लागि प्याब्सन र एनएसएसएफबीच तीन वर्षे सम्झौता

नीतिप्रेस by नीतिप्रेस
July 3, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल स्कुल खेलकुद महासंघ र निजी तथा आवासीय विद्यालय संगठन नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच महासंघ र प्याब्सनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय स्कुल खेल महासंघका प्रतिनिधि राजकुमार कार्कीले हस्ताक्षर गर्नुभयो ।

समझदारीसँगै निजी तथा आवासीय विद्यालयहरुमा खेलकुद कार्यक्रमको विकास, प्रवद्र्धन र समन्वयका लागि संयुक्त कार्य संरचना स्थापना गर्ने उद्देश्य लिइएको छ ।

विद्यार्थीमा शारीरिक स्वास्थ्य, सामुहिक भावना, अनुशासन र समग्र व्यक्तित्व विकासको लागि खेलकुदको महत्व महत्वपूर्ण रहेको प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनु भयो ।

सम्झौताअन्तर्गत पूर्वाधार विकास, प्रतियोगिता आयोजना, प्रतिभा पहिचान तथा शारीरिक शिक्षाको प्रवद्र्धनमा सहकार्य गरिने बताउनु भयो ।

निजी तथा आवासीय विद्यालयहरुमा विद्यार्थीको खेलकुद तथा शारीरिक गतिविधिमा सक्रिय सहभागिता बढाउने, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा एनएसएसएफ प्याब्सन कप, आइएसएफ प्याब्सन कप, आइएसएफ प्याब्सन कमब्याट गेम्स, आइएसएफ प्याब्सन गेम्स र स्कुल प्राइमर लिग लगायतका प्रतियोगिताहरु संयुक्त रुपमा आयोजना गरिने बताउनु भयो ।

निजी तथा आवासीय विद्यालयहरुमा खेलकुद उपकरण र संरचना सुधारमा सहयोग गर्ने, युवा खेलाडीलाई पहिचान गरी उनीहरुलाई विशेष तालिम र प्रतिष्पर्धामार्फत विकास गर्न आवश्यक अवसरहरु प्रदान गर्ने उद्देश्य राखिएको छ ।

सम्बन्धित पक्षहरुले खेलकुद कार्यक्रमहरुको लागि आवश्यक आर्थिक तथा भौतिक श्रोतहरुको परिचालनमा सहकार्य गर्नेछन् ।

सरकारी निकाय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय निकायहरुसँग सहकार्य गरी श्रोत जुटाउने काम गरिने उहाँको भनाइ छ ।

कार्यक्रमहरुको प्रभावकारिता सुनिश्चित गर्न नियमित रुपमा संयुक्त अनुगमन तथा मूल्यांकन प्रणाली लागू गर्ने पनि जानकारी दिनुभयो ।

आवश्यक सुधार र रणनीतिहरुको पुनरावलोकन समय समयमा गरिने बताउनु भयो ।

सम्झौता आजैबाट प्रारम्भ हुने र तीन वर्षको लागि मान्य हुने बताइएको छ ।

पक्षहरुको पारस्परिक सहमतिमा यसको अवधि नविकरण गर्न सकिने र कुनैपनि पक्षले सम्झौता समाप्त गर्न चाहे कम्तीमा ३० दिन अगाडि लिखित सूचना दिनुपर्नेछ ।

Previous Post

बाफियामा व्यापक सुधारको खाँचो छ –ज्ञानेन्द्रबहादुर कार्की

Next Post

बैंकर्स र उद्योगी तत्काल छुट््याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउनसक्छः सांसद जबरा

Next Post

बैंकर्स र उद्योगी तत्काल छुट््याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउनसक्छः सांसद जबरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन