• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

नीतिप्रेस by नीतिप्रेस
July 5, 2025
in Uncategorized, कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा– ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुको विदाई तथा उत्कृष्ट विद्यार्थी सम्मान गरेको हो ।

विदाई कार्यक्रममा शुक्रबार प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले सिप र ज्ञान हाँसिल गरेका विद्यार्थीहरुको पहिलो रोजाई स्वदेश नै हुनुपर्ने बताए । देशमा दक्ष जनशक्तिको खाँचो रहेका बताएका उनले इन्जिनियरिङ विधामा स्नातक सकेका विद्यार्थीका लागि विश्व बजारमा नै अवसर खुलेपनि स्वदेशमा नै केही गर्ने सोच राख्नुपर्ने धारणा राखे । उनले इन्जिनियरहरु प्रशासनीक क्षेत्रमा प्रवेश गर्ने हो भने देशले नयाँ ढंगले फड्को मार्नसक्ने उल््लेख गरे ।

कार्यक्रममा कलेजका प्रिन्सिपल ई. सोम गुरुङले विदाई भएर जाँदै गरेका विद्यार्थीहरुको उज्वल भविश्यको कामना गरे । अबका दिनहरुमा अवसरका ढोकाहरु खुल्दै जाने उनले बताए । उनले प्राप्त उपलब्धीलाई जिम्मेवारीपूर्ण ढंगले सम्पादन गर्न आग्रह गरे ।

कलेजका संस्थापक डाइरेक्टर अम्मर गुरुङले कलेजमा रहँदा सिकेको सिप र ज्ञानलाई आफ्नो जीवनमा उतार्न र उपयोग गर्दै सेवाप्रवाहमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । विद्यार्थीको पोर्टफोलियो बनेको चर्चा गरेका उनले त्यसलाई सहिढंगले उपयोग गर्नुपर्नेमा जोड दिए ।

बिदाई कार्यक्रममा स्वतन्त्र विद्यार्र्थी परिषदका पूर्व सचिव निलम डुम्रेले शुभकामना दिएका थिए भने, विद्यार्र्थीको तर्फबाट सिभिल इन्जिनियरिङ सातौं समेस्टरका विद्यार्थी अभिनास सुवेदीले स्वागत, विदाई भएका विद्यार्थी सिभिल इन्जिनियरिङ आठौं सेमेस्टरका सुरोज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन रोशनी केसी र सुजिता शर्माले गरेका थिए ।

कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङका अनुसार सिभिल इन्जिनियरिङ तर्फका ८१ जना, कम्युटर इन्जिनियरिङ तर्फका २५ जना, बी.आर्किटेक तर्फका २१ जना गरेर स्नातक तह सकेका १२७ जनालाई विदाई गरिएको हो ।

विदाई भएका मध्ये ३.९ एसजीपीए देखि ४ एसजीपीए ल्याउने विद्यार्र्थीलाई सम्मान गरिएको थियो । २३ जनाले चार एसजीपीए ल्याएका उनले जानकारी दिए । विदाई भएका सबै विद्यार्थीलाई मायाँको चिनो प्रदान गरिएको छ ।

प्रशासक गुरुङका अनुसार पोखरा इन्जिनियरिङ कलेजले हालसम्म २ हजार भन्दा बढी इन्जिनियर उत्पादन गरिसकेको छ भने, एमएसी इन कन्स्ट्रक्सन म्यानेजमेन्ट तर्फ २५० हाराहारीमा पास आउट भइसकेका छन् ।

Previous Post

अनिल कार्कीद्वारा लिखित उपन्यास “मिथकको हकदावी”

Next Post

बेलायतद्वारा सिरियासँगको कुटनीतिक सम्बन्ध पुनःस्थापित

Next Post

बेलायतद्वारा सिरियासँगको कुटनीतिक सम्बन्ध पुनःस्थापित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन