• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बेलायतद्वारा सिरियासँगको कुटनीतिक सम्बन्ध पुनःस्थापित

नीतिप्रेस by नीतिप्रेस
July 6, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
बेलायतद्वारा सिरियासँगको कुटनीतिक सम्बन्ध पुनःस्थापित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सिरिया र बेलायतले शनिवार आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध नविकरण गरेका छन् ।

बेलायती विदेश सचिव डेभिड लामीको दमास्कस भ्रमणको अवसरमा यो घोषणा गर्नुभएको हो ।

सिरियाका विदेश मामिला अधिकारीहरूले एक विज्ञप्तिमा भ्रमणको क्रममा बेलायती अधिकारीले सिरियाली विदेश मामिला प्रमुख असाद अल–शिबानीलाई लण्डन भ्रमणको लागि औपचारिक निमन्त्रणा दिनुभयो ।

दुई पक्षले लण्डनमा सिरियाली दुतावास पुनः खोल्ने र सिरियाली–ब्रिटिश आर्थिक परिषद् स्थापना गर्ने काम गर्ने सम्झौतामा पुगेको बताएका छन् ।

लामीले सिरियाको कृषि र शिक्षा क्षेत्रलाई सहयोग गर्ने बेलायतको प्रतिवद्धतालाई पुष्टि गर्नुभयो ।

बेलायती सरकारकाअनुसार लामीको भ्रमणले सिरियाको अर्थतन्त्रको पुनर्निर्माण र समावेशी राजनीतिक संक्रमण सुनिश्चित गर्न बेलायतको सिरियालाई सहयोग गर्ने मनशायलाई जोड दिन्छ ।

भ्रमणको क्रममा लामीले मानवीय राहत प्रदान गर्न, सिरिया भित्र शिक्षा र जीविकोपार्जनलाई समर्थन गर्न र सिरियाली शरणार्थीहरूलाई आश्रय दिने देशहरूलाई सहयोग गर्न ९४.५ मिलियन युरो (१११.३ मिलियन अमेरिकी डलर) सहायता प्याकेजको घोषणा गर्नुभयो ।

बेलायती विदेश सचिवले क्षेत्रीय र घरेलु सुरक्षा दुवैलाई सुदृढ पार्ने र अनियमित बसाइँसराइलाई सम्बोधन गर्ने आफ्नो देशको लक्ष्य दोहो¥याउनु भयो ।

लामीले सिरियाका अन्तरिम नेता अहमद अल–शारासँग पनि भेटघाट गर्नुभयो ।

Previous Post

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

Next Post

इजिप्टद्वारा लिबियाको राजनीतिक समाधानका लागि समर्थन

Next Post
इजिप्टद्वारा लिबियाको राजनीतिक समाधानका लागि समर्थन

इजिप्टद्वारा लिबियाको राजनीतिक समाधानका लागि समर्थन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन