• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजिप्टद्वारा लिबियाको राजनीतिक समाधानका लागि समर्थन

नीतिप्रेस by नीतिप्रेस
July 6, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
इजिप्टद्वारा लिबियाको राजनीतिक समाधानका लागि समर्थन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । इजिप्टका राष्ट्रपति अब्देलफत्ताह अलसिसीले शनिवार लिबियामा लामो समयदेखि ढिलाइ भएको चुनाव सञ्चालन गर्नेकुरामा आफूहरुको समर्थन रहेको बताउनुभएको छ ।

लिबियाको पूर्वी आधारित प्रतिनिधि सभाका सभामुख अगुइला सालेहसँगको भेटमा सिसिले उक्त टिप्पणी गर्नुभएको हो ।

जहाँ उनीहरूले देशमा हालैका घटनाक्रमहरूको बारेमा छलफल गरेका छन् । सिसिले लिबियाको राष्ट्रिय संस्थाहरूको लागि इजिप्टको समर्थन दोहो¥याउनु भयो ।

देशको सार्वभौमसत्ता र एकता जोगाउने महत्वलाई जोड दिनुभयो ।

उहाँले लिबियाली संस्थाहरूलाई देश स्थिर बनाउन सक्षम बनाउन सबै विदेशी सेनाहरू फिर्ताको आवश्यकतामा पनि जोड दिनुभयो ।

२०११ मा मुअम्मर गद्दाफीको अपदस्थ पछि लिबिया अशान्तिमा छ ।

देश त्रिपोलीमा संयुक्त राष्ट्र संघ–मान्यता प्राप्त राष्ट्रिय एकताको सरकार र प्रतिनिधि सभा र खलिफा हफ्तरको लिबियाली राष्ट्रिय सेनाद्वारा समर्थित पूर्वी प्रशासन बीच विभाजित छ ।

Previous Post

बेलायतद्वारा सिरियासँगको कुटनीतिक सम्बन्ध पुनःस्थापित

Next Post

अफगानिस्तानको अन्तरिम सरकारद्वारा कुटनीतिक मान्यता दिने रूसको निर्णयको स्वागत

Next Post
अफगानिस्तानको अन्तरिम सरकारद्वारा कुटनीतिक मान्यता दिने रूसको निर्णयको स्वागत

अफगानिस्तानको अन्तरिम सरकारद्वारा कुटनीतिक मान्यता दिने रूसको निर्णयको स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन