• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-२६ द्वारा वाद्यवाधन र पञ्चेबाजा सामग्री सहयोग

नीतिप्रेस by नीतिप्रेस
July 22, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न ज्येष्ठ नागरिक समूहलाई वाद्यवाधन सामग्री सहयोग गरेको छ ।

वडाध्यक्ष नरेन्द्र थापाले ज्येष्ठ नागरिकको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरालगायतका वाद्यवाधनको सामग्री हस्तान्तरण गरेका हुन् ।

घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरस्थित सिलिङ्गे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल ज्येष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा ज्येष्ठ नागरिक समूहका साथै देउराली मन्दिरको समूहलाई वाद्यवाधन सामग्री हस्तान्तरण गरिएको हो ।

वडासदस्य लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, सचिव लिलामणि भण्डारीसहितले वाद्यवाधनको सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा वडाध्यक्ष थापाले ज्येष्ठ नागरिकको सिप, ज्ञान र विचारलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै ज्येष्ठ नागरिक स्वभावले नै धार्मिक हुने भएकाले भजनकीर्तनमा सहज हुने गरी सामग्री वितरण गरिएको बताए । 

उनले आफूहरु निर्वाचित भएर आएपछि ज्येष्ठ नागरिकको दिवा सेवा केन्द्रमा खाजा वितरण र विपन्न सुत्केरीलाई पोषण वितरणको पहिलो निर्णयमा हस्ताक्षर गरेको उल्लेख गरे ।

उनले सोही निर्णय अनुसार वार्षिक रुपमा वडाका चार स्थानका ज्येष्ठ नागरिक सेवा केन्द्रमा खाजा वतरण गर्दै आएको बताए । 


यसैबीच परियार समाज पोखरा २६ लाई लोकसंस्कृति जगर्नेाका लागि पनि वडाध्यक्ष थापाले पञ्चेबाजाको एक सेट हस्तान्तरण गरे ।

समाजका अनिल परियारसहितको टोलीलाई अध्यक्ष थापाले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

Previous Post

साउनको पहिलो सोमबारः पोखराको केदारेश्वरसहित देशभरका शिवालयमा भिड

Next Post

भारतका उपराष्ट्रपति जगदीप धनखरले किन दिए राजीनामा ?

Next Post

भारतका उपराष्ट्रपति जगदीप धनखरले किन दिए राजीनामा ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन