• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा वडा नंं. १२ मा डेंगुविरुद्ध सचेतना र्‍याली

नीतिप्रेस by नीतिप्रेस
July 24, 2025
in नेपाली समाचार आजको
0
पोखरा वडा नंं. १२ मा डेंगुविरुद्ध सचेतना र्‍याली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरामा डेंगुको जोखिम बढेपछि पोखरा महानगरपालिका वडा कार्यालय १२ र नेपाल रेडक्रस सोसाइटी वडा १२ उपशाखाको संयुक्त आयोजनामा बुधबार डेंगु सचेतना र्‍याली निकालिएको छ ।

जसको उद्देश्य समुदायमा डेंगु रोगको जोखिम, रोकथाम र नियन्त्रणका उपायहरूबारे जनचेतना फैलाउनु रहेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

वडा कार्यालयबाट सुरु भएको र्‍याली विभिन्न टोल घुम्दै पुनः वडा कार्यालयमै पुगेर समापन भएको हो । जसमा ब्यानर र सचेतनामूलक सन्देशहरू सहित सहभागीहरूले लामखुट्टे नियन्त्रण र सरसफाइको महत्वबारे स्थानीयलाई जानकारी दिएका थिए ।

वडाध्यक्ष बास्तोलाले भने, “डेंगु नियन्त्रणको मूल उपाय भनेकै सचेतना हो । प्रत्येक नागरिकले आफ्नो घर वरपर सफा राख्ने बानी बसाल्नुपर्छ ।” उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास पनि व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की कोषाध्यक्ष एवं १२ उपशाखाका समन्यकर्ता मोहनसिंह खड्काले सामूहिक सहभागिताको आवश्यकता औँल्याउँदै भने, “सामूहिक प्रयासबिना डेंगु नियन्त्रण सम्भव छैन । हामी सबै मिलेर सचेत र सफा समुदाय निर्माण गर्नुपर्छ ।”

रेडक्रस सोसाइटी वडा १२ उपशाखा सभापति इन्दिरा पन्तले स्थानीयस्तरबाटै शुरु गरिएको यस्तो अभियानले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा वडाका जनप्रतिनिधि एवं कर्मचारी, स्थानीय आमा समूह, युवा क्लब, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, नेपाल रेडक्रस सोसाइटीका पधादिकारी, सामुदायिक सेवा केन्द्र–१२ र समाजसेवीहरूको उल्लेख्य सहभागिता थियो ।

कास्कीमा हाल करिब २ सय जना डेंगुका बिरामी रहेको सरकारी तथ्यांक छ । तीमध्ये ९५ प्रतिशत पोखराकै हुन् । गत वर्ष कास्कीमा ८ जना डेंगुका बिरामीको मृत्यु भएको थियो ।

Previous Post

विद्यादेवी भण्डारी सम्मानित अभिभावकको भूमिकामा रहनुपर्छ : उपमहासचिव ज्ञवाली

Next Post

प्रहरीले अबदेखि पक्राउ परेका आरोपितको तस्बिर सार्वजनिक नगर्ने

Next Post
प्रहरीले अबदेखि पक्राउ परेका आरोपितको तस्बिर सार्वजनिक नगर्ने

प्रहरीले अबदेखि पक्राउ परेका आरोपितको तस्बिर सार्वजनिक नगर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन