• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सिटीवान टेलिभिजनको तीज मेला भाद्र ४ र ५ गते हुने

नीतिप्रेस by नीतिप्रेस
July 24, 2025
in कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको, मनाेरञ्जन, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेश स्तरीय तीज गीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ। तिजको वेला सिटीवानको साँस्कृतिक मेला, प्रदेश स्तरीय ख७३घढसल्ला तीज गीत प्रतियोगिताको नाममा कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा ह७३घढसने छ।
कार्यक्रमा गण्डकी प्रदेश भित्रका करिव १ सय टिमको सहभागिता रहने टेलिभिजनका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक चिन७३घढस ग७३घढसरुङ्गले जानकारी दिईन्। यस वर्षको संस्करणमा स्क७३घढसलका विद्यार्थीहरुलाई तीज सस्कृतीका वारेमा जानकारी दिने उद्धेश्यले विद्यार्थीका सम७३घढसहहरुलाई पनि प्रतियोगितामा सहभागिता गराउने लक्ष्य रहेको पनि संयोजक ग७३घढसरुङको भनाई थियो।
उनका अन७३घढससार सहभागि सवै सम७३घढसहलाई निश७त्रगयतसल्क दर ख७३घढसवाउने कार्यक्रम रहेको पनि उनको भनाई थियो। उनले भनिन् – “तीजको वास्तविक संस्कृती र प्रचलन अहिलेको प७३घढसष्ताले थाहै पाएका छैनन त्यसैले उनिहरुलाई सस्कृतीका वारेमा जानकारी दिन र सस्कृती संरक्षणका लागि पनि यो प्रतियोगिता गरिएको हो।”
कार्यक्रममा जिल्ला वाहिरवाट आउने सम७३घढसहलाई यातायात खर्चको समेत व्यवस्था गरिएको टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा ७नतसेष्ठको भनाई थियो। कार्यक्रम सम्पन्न गर्न करिव १६ लाख ५० हजार लाग्ने पनि प्रवन्ध निर्देशक ७नतसेष्ठको भनाई थियो।
कार्यक्रममा प्रथम, द्धितिय, तृतीय, शान्त्वना ह७३घढसने सम७३घढसहलाई रु ५०, ३०, २० र १० हजार प७३घढसरस्कार रहेको पनि उनको भनाई थियो। यस्तै उत्कृष्ठ शव्द, नृत्य र भेषभ७३घढससालाई समेत आर्कषक प७३घढसरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागि सम७३घढसहले तीजको सास्कृतीक महत्व, कला, महिला हिसां, पर्यटन प्रर्बदन, सामाजिक क्षेत्र, सरसफाइ, बैदेशिक रोजगार, कृषि तथा उधमशिलता, वन तथा वातावरण, लाग७३घढस पदार्थ द७३घढसब्र्यसनी विद्यार्थी र तीज जस्ता सामाजिक बिषयमा केन्द्रित रहेर प्रस्त७३घढसती दिन७३घढस पर्ने पनि आयोजकको भनाई रहेको छ।
पहिलो, दोस्रो र तेस्रा संस्करणको प्रतियोगिता पछि आयोजना गर्न लागिएको यो सस्करणमा करिव १५ हजार दर्शकको प्रत्यक्ष अवलोकन तथा सहभागिता र करिव ३० लाखले टेलिभिजन र अन्य सामाजिक संजालवाट समेत अवलोकन गर्ने टेलिभिजनका अध्यक्ष पवन प्रजापती अपेक्षा गरेका छन्।

Previous Post

प्रहरीले अबदेखि पक्राउ परेका आरोपितको तस्बिर सार्वजनिक नगर्ने

Next Post

राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खो-खो प्रतियोगिता पोखरामा

Next Post

राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खो-खो प्रतियोगिता पोखरामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन