• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप उपसमिति गठन 

नीतिप्रेस by नीतिप्रेस
July 27, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शिशिर उजाड 

पोखरा 

पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ ।

पोखराको अग्रणी साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठानले यहि साउन ३१ गते हुने प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न २३ वटा उपसमिति गठन गरेको प्रतिष्ठानका सचिव रामप्रसाद पाैडेलले जानकारी दिनुभयो। अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ भने अन्य उपसमिति गठन भएको हो । 

प्रतिष्ठानले अतिथि आमन्त्रण उपसमितिमा कुलबहादुर खत्री, मञ्च व्यवस्थापनमा हरिबहादुर थापा, ब्यानर छपाई तथा डिजाइनमा यदुनाथ बञ्जरा, लेखामा मोहनकुमार सुनार, खरिद तथा बजार व्यवस्थापनमा दीपेन्द्र बानियाँ, अर्थ तथा श्रोत संकलनमा सुमनराज पौडेल, कार्यालय व्यवस्थापनमा रामप्रसाद पाैडेल, अनुगमनमा सिर्जना थापा, स्वयंसेवक परिचालनमा सकुन्तला केसी, स्वागत तथा सत्कारमा गीता भट्टराई भण्डारी, प्रचार प्रसारमा संजय थापा, मञ्च सजावट तथा विद्युतीकरणमा प्रकाशचन्द्र अधिकारी, साउण्ड सिस्टम व्यवस्थापनमा सरोजजंग कुँवर, प्राथमिक तथा आकस्मिक उपचारमा सुवास अधिकारी, सुरक्षा व्यवस्थापनमा चित्रबहादुर थापा, स्वागत भजनमा नेत्र बहादुर बानियाँ, प्रसाद तथा खाजा व्यवस्थापनमा मोहनकुमार सुनार, जेष्ठ नागरिक समन्वयमा दुर्गा केसी थापा, महिला परिचालन तथा सामाजिक संघ संस्था समन्वयमा शारदादेवी बस्नेत, सरसफाईमा हर्कबहादुर गायक, प्रतियोगिता व्यवस्थापन तथा समय सुचकमा लोकराज आचार्य र तिलक तथा फूल प्रसाद वितरणमा सुरेशप्रसाद सापकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ। 

गठित विभिन्न उपसमितिले कार्यक्रम सफल बनाउन विभिन्न तयारी शुरु गरेको प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिनुभयो। प्रतियोगिता सम्पन्न गर्न करिव १६ लाख खर्च लाग्ने र सो रकम विभिन्न सहयोगी संघ संस्था र दाताहरुबाट संकलन गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन विभिन्न संघ संस्थासँग समन्वय गरिएको र कास्की सहित देशका विभिन्न भागबाट सहभागिता रहने मुल समारोह समितिका संयोजक दुर्गादेवी बस्नेत गौतमले बताउनुभयो।

अगिल्लो वर्षको प्रतियोगितामा २२ वटा टोलीले सहभागिता जनाएका थिए।

Previous Post

काठमाडौंमा जुवा खेलिरहेका ७ जना पक्राउ, ५० हजार नगदसहित नियन्त्रणमा

Next Post

राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप उपसमिति गठन 

Next Post

राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप उपसमिति गठन 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन