• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

काठमाडौंमा जुवा खेलिरहेका ७ जना पक्राउ, ५० हजार नगदसहित नियन्त्रणमा

नीतिप्रेस by नीतिप्रेस
July 27, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन ११ – काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका–२ स्थित सिसीमिघाचौरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ७ जनालाई नगदसहित पक्राउ गरेको छ।

साउन १० गते राति ८:१० बजे प्रहरीले विशेष सूचनाको आधारमा छापा मार्दा तास खेलिरहेको अवस्थामा ५०,३२० रुपैयाँ नगदसहित जुवा खेलिरहेका ७ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण यसप्रकार छः
१. बुढानिलकण्ठ–७ घर भई हाल बुढानिलकण्ठ–२ सिसीमिघाचौर बस्ने वर्ष ५५ का दिलिप मगर
२. बुढानिलकण्ठ–७ देवचा चोक बस्ने वर्ष ४५ का समिर तामाङ
३. बुढानिलकण्ठ–२ मुहानपोखरी बस्ने वर्ष ५८ का राम बहादुर पौडेल
४. बुढानिलकण्ठ–६ हात्तीगौडा बस्ने वर्ष ४० का रमेश महर्जन
५. बुढानिलकण्ठ–२ सिसीमिघाचौर बस्ने वर्ष ३९ का श्याम तामाङ
६. बुढानिलकण्ठ–२ मुहानपोखरी बस्ने वर्ष ३० का राम तामाङ
७. बुढानिलकण्ठ–२ मुहानपोखरी बस्ने वर्ष ४२ की सुनिता गुरुङ

पक्राउ परेका सबै व्यक्तिहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको र तिनमाथि सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

जुवा तथा सट्टेबाजीजन्य कार्यहरूविरुद्ध प्रहरीको निगरानी र निगरानी बढाइने जनाइएको छ।

Previous Post

‘मैले काठका भाँडा बनाउन थालेको ५० वर्ष नाघ्यो

Next Post

राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप उपसमिति गठन 

Next Post

राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप उपसमिति गठन 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन