• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘ग्राहक फर्काउनु पर्दा दुःख लाग्छ’

नीतिप्रेस by नीतिप्रेस
July 29, 2025
in नेपाली समाचार आजको, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रीमान् विदेशबाट फर्केपछि सँगै कमाउने र सँगै रमाउने सविताको रहर

 श्रीमान् रोजगारीका सिलसिलामा कतारमा हुनुहुन्छ । उहाँले त्यहाँको होटलमा काम गर्न थालेको पनि ६ वर्ष पूरा भयो । श्रीमान् विदेशिनुअघि फिदिम नगरपालिका–६ सिवा गाउँमै सानोतिनो व्यापार व्यवसाय चलाउँथ्यौं ।

छोराछोरी हुर्कंदै गए । स्कुल घरदेखि टाढा रहकाले उनीहरूको भविष्यप्रति चिन्ता लाग्न थाल्यो । अब छोराछोरी पढाउन सदरमुकाम झरो । भाडामा लिएको कोठामा छोराछोरीसँग बस्न थालो । म गाउँमा प्रसस्तै श्रम गर्ने मान्छे सदरमुकाममा खाली हात बस्न मन मानेन ।

सानैदेखि केही न केही इलम गर्नुपर्छ भन्ने हेक्का भएकाले पनि केही नगरी बस्न मन नपरेको हुन सक्छ । अब एउटा मेसिन, आइरन र कैंची किनेर सदरमुकाम फिदिमस्थित पुरानो मालपोत लाइनमा पक्की घरको एउटा सटर भाडामा लिएर सिलाइकटाइको काम थालेँ ।

हुन त श्रीमानको कमाइले मात्रै सदरमुकामको महँगी, कोठाभाडा र छोराछोरीको स्कुल फि जस्ता नियमित र भैपरी आउने खर्च गर्दा व्यवहार चल्दैन, बचत गर्न पनि सकिन्न भन्ने हेक्का भएर नै सानै भए पनि व्यवसाय निर्णयमा पुगेकी हुँ । उहाँले ‘घरखर्च तिमीले धान्यौ भने मैले कमाएको बचत गर्न सकिन्छ’ भनेपछि हिम्मतसहित पसल थाल्ने बीउ पुँजी लगानी गर्नुभयो ।

मैले यो व्यवसाय नथालुन्जेल श्रीमान‍्को कमाइले घरखर्च धाने बचत हुँदैनथ्यो । सुरुवातमा केही कठिनाइ भए पनि बिस्तारै सिलाइकटाइ व्यवसायमा ग्राहकको मन जित्न थालेँ । व्यवसाय पनि फस्टाउन थाल्यो । म विद्यार्थीका पोसाक सिलाउँछु । पसल आकर्षक बनाउन भ्याएकी छैन । अर्डर लिन भ्याइनभ्याइ हुन्छ । शैक्षिक सत्रको सुरुमा ग्राहक नै फर्काउनु पर्छ । त्यसबेला मन अमिलो हुन्छ । अचेल घरखर्चका लागि श्रीमान‍्को कमाइ खर्च गर्नु परेको छैन ।

उहाँले विदेशमा दुःख गरेर कमाएजति त कमाउन सक्दिनँ तर घरभाडा, सटर भाडा, छोराछोरीको स्कुल फि, औषधिमूलो र भान्छामा आवश्यक पर्ने सामान किन्दा श्रीमान‍्ले कमाएको खर्च गर्नु पर्दैन । गाउँमै भए पनि जग्गा जोडेका छौं । पसल थापेको घरमा ६ हजार रुपैयाँ सटरर भाडा तिर्छु, ३ हजार कोठाभाडा लाग्छ । नानीबाबुको स्कुल फि तिर्न मासिक ६ हजार रुपैयाँ खर्च हुन्छ । यसबाहेक खानपान र औषधि उपचारसमेत गरी महिनामा २५ देखि ३० हजार रुपैयाँ खर्च हुन्छ ।

यो खर्च लगभग पसलकै कमाइले धान्छ । म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट तालिम लिएर सूचीकृत पनि भइसकेही छु । अझै व्यवसायलाई परिष्कृत गर्ने योजना छ । तर एक्लो भएकाले भ्याएको छैन । जे काम पनि श्रीमानसँग सल्लाह गरेर गर्छु । व्यवसायमा अझै अघि बढ्ने योजना छ । श्रीमान विदेशबाट फर्केपछि सँगै कमाउने र सँगै रमाउने ठूलो चाहना छ ।

Previous Post

सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्किए

Next Post

बिकी अग्रवालकी आमा : छोराको ‘दरबार’ हेर्न नपाई अस्ताइन् दुर्गा

Next Post

बिकी अग्रवालकी आमा : छोराको ‘दरबार’ हेर्न नपाई अस्ताइन् दुर्गा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन