• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तलब भत्ता रकम खर्चिएर सामाजिक सेवा गर्दछ दीपेन्द्र पहारी

नीतिप्रेस by नीतिप्रेस
August 10, 2025
in कास्की, नेपाली समाचार आजको, फिचर
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारीले जनप्रतिनिधीका रुपमा आफुले पाएको तलब भत्ता रकम विभिन्न सामाजिक सेवामा खर्चिने गरेका छन् । हालै उनको व्यवस्थापन तथा खहरे आमा समूहको आयोजनामा श्री प्रभात आधारभूत विद्यालय पोखरा – १८ सेदीमा ६० थान रेनकोट तथा १ दिवसीय खाजा वितरण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा विद्यालयमा लामो समयदेखि अध्यापन गराइरहेका शिक्षक कृष्ण प्रसाद कोइरालालाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए । खहरे आमा समूहका अध्यक्ष अन्जना पहारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न नीति प्रेसमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

समाज सेवामा लाग्दा खुसि तथा सन्तुष्टि प्राप्त हुने वडासदस्य पहारी बताउँछन् । ‘उनी कहिले लौरो बाँडन जेष्ठ बुवा आमाकहाँ पुग्छन् त कहिले आफुले पाउने भत्ता रकम शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवामा खर्चिने गरेका छन्’– नीति प्रेसले आफ्नों समाचारमा उल्लेख गरेको छ ।

हाल सम्म उनले विभिन्न क्षेत्रमा ८ सय लौरो वितरण गरिसकेका छन् । बृद्ध बुवा आमाको सहरा र सम्मानका लागि लौरो वितरण गरिएको सदस्य पहारी बताउँछन् । ‘मानव सेवानै ठूलो धर्म हो, सामाजिक सेवा गर्न पाउँदा मलाई निकै आनन्द प्राप्त हुन्छ’ –उनी भन्छन् ।

उनले वडाका विभिन्न स्थानमा जेष्ठ नागरिक तथा समाजसेवीलाई सम्मान गरेका छन् । पहारीले फेवाताललाई आधार बनाएर बर्षौदेखि ताल वरपर बस्दै आएका जलारी समुदायलाई स्पिकर हस्तान्तरण गरेका छन् । वडा सदस्यका रुपमा वडावासीको सेवा गर्नु त अनिवार्य पाटो भयो, त्यस अलावा व्यक्तिगत रुपमा आफ्नैं खर्चमा समेत सहयोग गर्न उनी पछि पर्दैनन् । जनप्रतिनिधी बन्नु अघि उनी पर्यटन व्यवसायमा आवद्ध थिए । युवा पर्यटन व्यवसायी पहारी वडा सदस्यमा निर्वाचित भएपछि वडावासीले उनीसंग लिएको अपेक्षा पुरा गर्न आफु लागिरहेको उनको भनाई छ ।

Previous Post

महाशाखा प्रमुख र वडा सचिवहरूलाई मेयर आचार्यको निर्देशन – आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्नू

Next Post

लमजुङमा पहिरोमा पुरिएर एकको मृत्यु, तीन जना घाइते

Next Post

लमजुङमा पहिरोमा पुरिएर एकको मृत्यु, तीन जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन